Birendranagar Municipality

समाचार

प्रदेश ६ को पहिलो प्रदेश सभा बैठक माघ २१ मा आव्हान

प्रदेश ६ को पहिलो प्रदेश सभा बैठक माघ २१ मा आव्हान

१४ माघ । प्रदेश ६ को पहिलो प्रदेश सभा बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले २१ गते आइतबार दिनको १ बजे बैठक बोलाएका हुन् । नेपालको संविधानको धारा ८३ उपधारा १ बमोजिम बैठक आव्हान गरिएको हो ।…

मुख्यमन्त्री र सभामुखको भागवण्डा: एमाले ४ माओवादी २

१४ माघ । नेकपा एमाले र माओवादी केन्द्रले ६ वटा प्रदेशको सभामुख र मुख्यमन्त्रीको भागबन्डा टुंग्याएका छन्। तर, व्यक्ति को हुने भन्नेबारे जानकारी बाहिर ल्याइएको छैन ।   आइतबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको दुई दलको कार्यदलले वाम गठबन्धनको बहुमत रहेका ६…

जुम्लाका अर्जुन र राजलाई मध्यपश्चिम सुपरस्टार उपाधी

१३ माघ । सुर्खेतमा सम्पन्न मध्यपश्चिम सुपरस्टार प्रतियोगिताको उपाधी जुम्लाले जितेको छ । प्रतियोगिताको गायन तथा नृत्य विधा दुवैमा जुम्लाले जितेको हो ।   गायन तर्फ जुम्ला चन्दननाथ नगरपालिका ६ छिना गाउँका अर्जुन सुनार प्रथम भएका छन् भने नृत्य तर्फको विधामा जुम्ला छिना कै…

'प्रदेशलाइ समृद्ध गराउने सम्भावना मुगुमा छ' :बम

१२ माघ । प्रदेश नम्बर ६ लाई समृद्ध गराउन मुगुसंग सम्भावना रहेको प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमले बताएका छन् । मुगुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला आएका बलमे मुगुमा धेरै सम्भावना  भएपनि राजनितिक एजेण्डाको अभावले मुगु पछि परेको बताएका…

डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

डा. सन्दुक रुइतलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

१२ माघ । नेपालका बरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रूइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गरेको छ। भारतले गणतन्त्र दिवसको अवसरमा बिहिबार रूइतलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।   सस्तो मूल्यमा मोतिविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधि कार्यक्रम शुरु

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधि कार्यक्रम शुरु

१२ माघ । मध्यश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) कार्यक्रम शुरु भएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनालले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको शुरुवात गरेका हुन् । पिएचडी कार्यक्रमको प्रकृया केही महिना अघिनै शुरु भएतापनि आज औपचारिक…

सरकारलाई केपी ओलीको प्रश्न बैंशमै खाने हो वृद्धभत्ता?

सरकारलाई केपी ओलीको प्रश्न बैंशमै खाने हो वृद्धभत्ता?

११ माघ । कामचलाउ सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि सबैभन्दा ठूलो दल नेकपा एमालेले आक्रोश पोखेको छ। एमालेले बिहिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारको कतिपय निर्णय नयाँ सरकार बनेपछि पुनर्विचार गरिने जनाएको छ ।   बुधबार सरकारले वृद्ध भत्ता वितरणको उमेर…

हुम्लाका २२ सरकारी कार्यालय प्रमुख चिसो छल्दै

हुम्लाका २२ सरकारी कार्यालय प्रमुख चिसो छल्दै

११ माघ । जिल्लाका ३५ सरकारी कार्यालयहरु मध्य हिउँद लागे संगै २२ वटा सरकारी कार्यालयहरु प्रमुख बिहीन बनेका छन् । चिसो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरु माघको दोस्रो साता सम्म जिल्ला नफर्कदा सरकारी कार्यालयहरु प्रमुख विहिन भएका हुन ।   हिउँद लागे सँगै कार्यालयहरु…

'मझेरी बाट हेर्दा कर्णाली' पुस्तकको विमोचन

'मझेरी बाट हेर्दा कर्णाली' पुस्तकको विमोचन

११ माघ । साहित्यकार खडानन्द चौलागाइको मझेरीबाट हेर्दा कर्णाली विमोचन गरिएको छ । जुम्लाका साहित्यकार चौलागाईको यो तेस्रो पुस्तक हो । पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादि काठमाडौमा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा जिवेन्द्रदेव गिरीले गर्नु भएको हो ।   पुस्तकमा कर्णालीको सास्कृतिक, प्राकृतिक, भौगोलिक, ऐतिहासक,…

अब ६५ बर्षमै वृद्धभत्ता

अब ६५ बर्षमै वृद्धभत्ता

११ माघ । अब ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकले वृद्धभत्ता पाउने भएका छन्। सञ्चारमन्त्री मोहन बहादुर बस्नेतका अनुसार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्षमा झारेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले…