५ माघ । सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार हुने भएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएलगत्तै उक्त कार्यक्रम तय गरिएको हो । प्रदेश प्रमुखहरुले आइतबार आआफ्नै प्रदेश राजधानीमा सपथ ग्रहण…
५ माघ । छायानाथ रारा नगरपालिकाले नगरपालिका क्षेत्रका प्रारभ्मिक वाल विकास केन्द्र सहयोगी कार्यकर्तालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिका क्षेत्रमा रहेका ३९ वटा वाल विकास केन्द्रका सहयोगि कार्यकतालाई प्रोत्सहन भत्ता उपलव्ध गराउने भएको हो । माघ १ गते देखी लागु…
५ माघ । स्थापना कालदेखिनै कला संस्कृतिको संरक्षण गर्दै आएको सिङ्गारो म्युजिक प्रालिले संस्कृतिको जगेर्ना गर्न गायन प्रतियोगिता गर्ने भएको छ । प्रालिले गर्न लागेको प्रदेश ६ स्तरीय गायन प्रतियोगिताको अडिसन माघ महिनाको अन्तिम बाट सम्बन्धित जिल्लामै हुने आयोजकले बताएको छ । ‘प्रदेश ६…
५ माघ । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही माघ २६ देखि फागुन ८ सम्म प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ हुने भएको हो । करिब ५ सय स्टल रहने मेलामा स्थानीय उत्पादन,…
तस्बिरः रासस ५ माघ । निर्वाचन आयोगले प्रदेश सभाका समानुपातिकतर्फबाट निर्वाचित २२० सांसदलाई शुक्रबार प्रमाणपत्र प्रदान गरेको छ । मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनको नतिजा आयोगले ढिलो गरी बुधबार सार्वजनिक गरेको हो । आन्तरिक कार्य सम्पन्न गरेतापनि प्रदेश…
फाइल फोटो ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डबाट स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका छन्। उनी अघिल्लो बुधबार उपचारका लागि बैंकक गएका थिए। बिहिबार त्रिभुवन विमानस्थलमा ओर्लेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख र अस्थायी मुकामबारे…
४ माघ । निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली सार्वजानिक गरेको छ। बुधवार सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेपश्चात निर्वाचन आयोगले उक्त नामावली सार्वजनिक गरेको हो । विहीवार आयोगले सार्वजनिक गरेको…
४ माघ । स्थानिय तहका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुका लागि आयोजना गरिएको दुइदिने स्थानिय सरकार कार्यसञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम विहीवार सम्पन्न भएको छ । बुधवार देखि संचालन भएको अभिमुखीकरणमा विज्ञहरु अरुण रेग्मी तथा विण्णु दक्त गौतमले प्रशिक्षण दिएका थिए । चौकुने गाउँपालिकाको आयोजना…
३ माघ । सरकारले प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतलाई तोकेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले मुकाम तोकेसंगै प्रदेश प्रमुखमा दुर्गाकेशर खनाललाई नियुक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको महिनादिन वितिसक्दापनि प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न…
३ माघ । अमरज्योति नमुना मावि नेवारे सुर्खेतले पूर्व प्रधानाध्यापक स्वर्गीय यामलाल कंडेलको सातौँ स्मुति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बुधवार विद्यालययमा आयोजित स्मृति दिवसमा स्थापना गरिएका अक्षयकोषहरुबाट ६० जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो । कक्षा ६ देखि १२ कक्षासम्मका…