Birendranagar Municipality

समाचार

राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले तीन नेतालाइ जिम्मा दियो

राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले तीन नेतालाइ जिम्मा दियो

८ माघ । राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न बसेको माओवादी केन्द्रका शीष नेता एवं प्रदेश इन्चार्जहरुको बैठकबाट तीन नेतालाइ चयनको लागी जिम्मा दिएको छ ।   प्रदेशबाट २१ जनाको नाम सिफारिश भएर आएका कारण सोमबार उम्मेदवार चयन गर्न बसेको बैठकले टुङ्गो लगाउन नसकेको…

 समाजसेवी पाण्डेद्वारा विश्वविद्यालयलाई ७ लाख हस्तान्तरण

समाजसेवी पाण्डेद्वारा विश्वविद्यालयलाई ७ लाख हस्तान्तरण

८ माघ । पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, उपप्राध्यापक बच्चुकैलाश पाण्डे र गङ्गाप्रसाद पाण्डेकी माता देवकुमारी पाण्डेले श्रीमान जयनारायण पाण्डेको नाममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख रुपैया हस्तान्तरण गरेकी छन् ।   विश्वविद्यालय स्थापनार्थ आयोजित महायज्ञमा वाकदान गरेको यज्ञस्थलमा २ लाख ५ हजार र बाँकी रहेको…

'पाँच वर्ष भित्र गाउँपालिकाको मुहार फेर्छु': केसी (भिडियो)

'पाँच वर्ष भित्र गाउँपालिकाको मुहार फेर्छु': केसी (भिडियो)

८ माघ । आफ्नो कार्यकाल भित्र सिम्ता गाउँपालिकाका जनताको आय स्तरमा बृद्धि गर्ने अध्यक्ष कविन्द्रकुमार केसीले बताएका छन् । यस क्षेत्रमा रहेका सम्भावनाका क्षेत्रहरुको प्रयोग र परिचालनवाट समृद्ध गाउँपालिका र समृद्ध सिम्ताली बनाउने प्रतिवद्धता जनाएका हुन् ।   उनले संविधानले दिएका अधिकारहरको सहि प्रयोग…

सात पत्रकार महिला सगरमाथा चढ्ने

सात पत्रकार महिला सगरमाथा चढ्ने

७ माघ । सात जना नेपाली पत्रकार महिलाले सगरमाथाको आरोहण गर्ने भएका छन् । यस सिजनको लागि पत्रकारहरु देउराली चाम्लिङ, रोसा बस्नेत, प्रियालक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ र डोमा शेर्पाले सगरमाथा आरोहण गर्ने भएका हुन् ।    नेपाल पत्रकार महासंघले आइतबार एक…

राष्ट्रिय सभा निर्वाचनका मतदाताको नामावली प्रकाशन

राष्ट्रिय सभा निर्वाचनका मतदाताको नामावली प्रकाशन

७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभाका सदस्यहरुले सपथ लिएलगत्तै आयोगले आफ्नो निर्वाचन कार्यक्रम बमोजिम नामावली सार्वजनिक गरेको हो । राष्ट्रियसभा निर्वाचनका लागि रहने निर्वाचक मण्डलमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा…

म ईश्वर/जनताको नाममा शपथ लिन्छु कि..

म ईश्वर/जनताको नाममा शपथ लिन्छु कि..

७ माघ । प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले पदभार ग्रहणलगत्तै आजै प्रदेश सभा सदस्यहरुले शपथ लिएका छन् । जिल्ला समन्वय समिति सुर्खेतको सभाकक्षमा उनीहरुले आइतबार अपरान्ह शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रम बिहान ११ बजे हुने भनिएतापनि शपथको ढाँचा अर्थात् अनुसूचीको…

जुनियर जेसिसलाई पदभार हस्तान्तरण

जुनियर जेसिसलाई पदभार हस्तान्तरण

६ माघ । वीरेन्द्रनगर जुनियर जेसिसको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । जुनियर जेसिस २०१७ ले जुनियर जेशिस २०१८ लाई शनिबार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरेको हो ।   कार्यक्रममाम २०१७ का अध्यक्ष जगतराज भण्डारीले नवनिर्वाचित २०१८ का अध्यक्ष यज्ञ खत्रीलाई सपथ…

देउडा जोगाउन सक्रिय भए मुगुका संचारकर्मी

देउडा जोगाउन सक्रिय भए मुगुका संचारकर्मी

६ माघ । कर्णाली क्षेत्रकै प्रमुख सस्कृतिको रुपमा रहेको देउडा विस्तारै हराउदै गएको छ । प्रविधिको विकास संगै कर्णालीमा देउडा सस्कृति लोप हुन थालेको हो । यो सस्कृति पुराना पुस्तामा अहिले पनि जिवित अवस्थामा छ । भने युवा पूस्तामा भने आर्कषण कम देखिन्छ ।…

सुर्खेतमा खुल्यो अर्को बृद्धाश्रम, अशक्त जेष्ठ नागरिकलाई सेवा दिने

सुर्खेतमा खुल्यो अर्को बृद्धाश्रम, अशक्त जेष्ठ नागरिकलाई सेवा दिने

६ माघ । असाहाय अशक्त र जेष्ठ नागरिकहरुलाई पुर्स्थापनाका लागि काम गर्दै आएको नीलसागर बृद्धाश्रम बाँकेले सुर्खेतमा शाखा विस्तार गरेको छ । शनिबार सुर्खेतमा एक कार्यक्रमको आयोजना गरि उक्त शाखा विस्तार गरेको हो ।   शाखा सञ्चालनका लागि समाजसेवी जीवनकुमार शाक्यको अध्यक्षतामा ११ सदस्यीय…

एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकका एजेण्डा तय

एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकका एजेण्डा तय

६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गरेका छन् । शनिबार ओली निवास बालकोटमा भएको दुई शीर्ष नेताको छलफलबाट उक्त एजेण्डा तय गरिएको हो । संयोजन समितिको बैठक आइतबार…