Birendranagar Municipality

समाचार

देशभर कसले कहाँ जिते हेर्नुहोस् सुची

२३ मंसिर । दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको पक्षमा जनलहर देखिएको छ । कांग्रेसले ४ प्रतिनिधिसभामा जीत हासिल गर्दा वाम गठबन्धनले २६ स्थानमा जीत हासिल गरको छ ।   शनिबार दिउसो १ बजेसम्मको नतिजाअनुसार…

प्रतिनिधि सभा सदस्यमा काठमाडौंका कुन नेताले बाजी मारे

२३ मंसिर । काठमाडौंमा प्रतिनिधिसभा अन्र्तगत रहेका १० वटा निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म ५ वटा निर्वाचन क्षेत्रका नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएका ५ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले ३ वटा क्षेत्रमा जित हाँसिल गरेको छ । बाम गठबन्धनबाट नेकपा एमालेले २…

प्रदेश ६ मा क–कसले जिते? हेर्नुहोस् सूची

२३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । प्रदेश नम्बर ६ का १० मध्ये ७ जिल्लामा मंसिर १० र ३ जिल्लामा २१ गते मतदान सम्पन्न भएको थियो । मंसिर २१ गते बेलुकादेखि शुरु भएको…

दैलेख प्रदेश सभा १ (क)मा बाम गठबन्धनबाट रेग्मी विजयी

दैलेख प्रदेश सभा १ (क)मा बाम गठबन्धनबाट रेग्मी विजयी

२३ मंसिर । दैलेख प्रदेश सभा १ (क) मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार धर्मराज रेग्मी विजयी भएका छन् ।   उनले नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण विसीलाई १५९७ मतान्तरले हराई निर्वाचित भएका हुन् । रेग्मीले १०३६१ मत प्राप्त गरेका थिए ।  …

काठमाडौं ४ मा गगन थापाको विजयोल्लास

काठमाडौं ४ मा गगन थापाको विजयोल्लास

२३ मङ्सिर । काठमाडौ ४ बाट नेपाली कांग्रेसका गगनकुमार थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछी विजयोल्लास मनाएका छन् ।   उनले बाम गठबंधनका तर्फबाट एमालेका उमेदवार डा राजन भट्टराईलाई तीन हजार बढी मतान्तरले पराजित गरेका थिए । थापाले २१५५८ मत प्राप्त गरेका थिए ।…

लालबाबु पण्डितले हराए शेखर कोइरालालाई

लालबाबु पण्डितले हराए शेखर कोइरालालाई

२३ मङ्सिर । मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यमा लालबाबु पण्डित निर्वाचित भएका छन् ।   बाम गठबन्धनका उमेदवार पण्डितले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई ६७५ मतले पछि पारेका थिए ।   पण्डितले ३३९४१ मत प्राप्त गरि जित हात पारेका हुन ।  …

कांग्रेसले काठमाडौं १ बाट जितको खाता खोल्यो, अन्ततः रबिन्द्र मिश्र हारे

कांग्रेसले काठमाडौं १ बाट जितको खाता खोल्यो, अन्ततः रबिन्द्र मिश्र हारे

२३ मङ्सिर । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् ।    सिंहको जितसंगै प्रतिनिधि सभामा नेपाली कांग्रेसले खाता खोलेको छ ।   सिंहले विवेकशील साझाका रबिन्द्र मिश्रलाई ८ सय १९ को मतान्तरले हराएका थिए । मिश्रले शुरुदेखिनै सिंहलाई…

डोल्पामा एमालेका धनबहादुर बुढा बिजयी

डोल्पामा एमालेका धनबहादुर बुढा बिजयी

२२ मङ्सिर । डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका उमेदवार धनबहादुर बुढा निर्वाचित भयका छन् ।   बुढाले ११७६१ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अङ्गत कुमार बुढाले ३१६७ मत प्राप्त गरेका थिए ।   यसैगरि प्रदेश सभाका दुबै क्षेत्रमा बाम गठबन्धनका उमेदवार निर्बाचित…

सुर्खेत १ मा पूर्णबहादुर खड्कालाई शाहीको कडा चुनौती

२२ मङ्सिर । सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पूर्णबहादुर खड्कालाई बाम गठबन्धनका ध्रुवकुमार शाहीले कडा चुनौती दिएका छन् ।   जारी मतगणनामा शाहीले ४४४६ र खड्काले ३९६४ मत प्राप्त गरेका छन् ।   कांग्रेसका पूर्व सहमहामन्त्री खड्का पूर्व गृहमन्त्री समेत हुन्…

डोल्पामा बामगठबन्धन अगाडी

२२ मंसीर । डोल्पा जिल्लाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार धनबहादुर बुढाले ८८६४ मत प्राप्त गरी अग्र स्थानमा छन् ।   नेपाली काँग्रेसका अंगतकुमार वुढाले २६८५ मत प्राप्त गरेका छन् । यसैगरी मालेका हर्कबहादुर ठकुल्लाले २०२…