२४ मंसिर । प्रायः सत्ताकै वरिपरि भईरहने र राष्ट्रिय राजनीतिमा स्थापित अनुहारलाई जनताले यसपटकको निर्वाचनमा अस्वीकार गरेका छन् । संविधान निमार्णपछि भएको पहिलो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा हार बेहोर्ने धेरैका लागि यो तनावको बिषय भएको हो । मतगणनाका क्रममा कोही झिनो…
२४ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ५७१३९ मत ल्याई निर्वाचित भएका हुन् । यो निर्वाचनमा हालसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । …
२४ मंसिर । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ । यसैगरी चौथो स्थानमा नयाँशक्ति पार्टी र पाँचाैंमा राजपा रहेको निर्वाचन निर्वाचन…
२४ मंसिर । दैलेखका २ प्रतिनिधि र ४ प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका रबिन्द्रराज शर्मा र २ मा राजबहादुर बुढा निर्वाचित भएका हुन् । शर्माले कुल २३७७३ मत पाएका थिए भने उनका…
२४ मंसीर । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार ध्रुवकुमार शाही ३ हजार ३ सय ८२ मतान्तरले विजयी भएका छन् । उनले ३६७५९ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पुर्ण बहादुर खड्काले ३३३७७ मत पाए ।…
२३ मंसिर । दैलेखका ४ प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । चारैजना निर्वाचित सदस्यहरुले नेपाली काँग्रेसका उमेदवारहरुलाई पराजित गरेका हुन् । प्रदेश सभा १ (क)मा माओवादी केन्द्रका धर्मराज रेग्मी र १ (ख)मा एमालेका अम्मरबहादुर थापा निर्वाचित भएका छन् भने प्रदेश…
२३ मंसिर । काठमाडौं ६ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार भीमसेनदास प्रधान विजयी भएका छन् । रक्षामन्त्री समेत रहेका प्रधान १६७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका झक्कुप्रसाद सुवेदीले १५४६७ मत प्राप्त गरेका छन् ।
२३ मंसिर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल विजयी भएका छन् । रिजालको जितसँगै मोरङमा कांग्रेसले विजयी खाता खोलेको छ । रिजालले ३५,८१९ मत ल्याइ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरलले…
२३ मंसिर । दाङ प्रदेश सभा २ (क) मा बाम गठबन्धनको तर्फबाट एमालेका उमेदवार शंकर पोखरेल विजयी भएका छन् । पोखरेल प्रदेश नम्बर पाँचको मुख्य मन्त्री बन्न प्रदेश सभामा चुनाव लडेका थिए । पोखरेलले २०,७११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका…
२३ मंसिर । दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाे तर्फबाट एमालेका उम्मेदवार पार्वत गुरुङ ३० हजार १५३ मतान्तरले विजयी भएका छन् । गुरुङले ५५ हजार ९ सय ५४ मत र उनका प्रतिष्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन् । …