सेरोफेरो२ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत मावि केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईले मतदान गरेका छन् । उनले सोमबार विहानै उक्त मतदान केन्द्रमा गई भोट खसालेको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ । प्रदेश नम्बर २…
सेराेफेराे १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन मंगलबार न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । उनले आगामि शनिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शिष्टाचार भेट…
सेरोफेरो१ असोज । असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानिय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । कुनै कारणबस फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त भएको परिचयपत्र हराएमा वा…
सेरोफेरो१ असोज । यू-१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भएको हो । उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि…
सेरोफेरो ३१ भदौ, सुर्खेत । डीआइजि सुरेशविक्रम शाह जागीरको शिलशिलामा सुर्खेत आउने वित्तिकै यो ठाउँमा आफ्नो को होला ? सोच्न थाले । एसएलसिमा आफु भन्दा अघिल्ला व्याजी दिपक गौतमलाई सम्झे । सुर्खेतमै कार्यरत आफ्नो मातहतको अधिकृतलाई सोधे उनको बारेमा । कसरी भेट्न सकिएला ?…
सेरोफेरो ३१ भदौ । द्वन्द्वपीडितहरुको सहभागितामा गठन गरिएको जिल्ला स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चले शनिबार त्रिवेणी गाउँपालिका रुकुमका नवनिर्वाचित उपाध्यक्ष निर्मला विष्टलाई मुसिकोट खलंगामा बधाई दिएको छ । बैठकमा द्वन्द्वपीडितका आवाज उठाउने मञ्चमा रहेर संगसंगै काम गरेको र अहिले ती आवाज सुन्ने…
सेरोफेरो ३१ भदौ । आलोपालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा ५ करोडको कारोबार गरेको छ । शनिबार संस्थाको दशौं वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिब कुलबहादुर खत्रीले एक बर्षमा सहकारीले करिब ५ करोड…
सेरोफेरो ३१ भदौ । राष्ट्रिय फोटो पत्रकार समुह सुर्खेत शाखाको अध्यक्षमा सुशिल खड्का चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समुहको आयोजनामा शनिबार सुर्खेतमा सम्पन्न एक कार्यक्रमबाट खड्काको नेतृत्वमा ११ सदस्सीय शाखा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बुद्धि सिंह ठकुरी,…
सेरोफेरो३१ भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले सर्वसम्मत रुपमा उम्मेदवार बनाएका बालाराम शर्मालाई हराउन गरिएको अन्तरघातलाई अपराध ठहर गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले भने ‘चुनावको समयमा कांग्रेस,…
सेरोफेरो३० भदौ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदको क्रममा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई संसदको सुशासन तथा अनुगमन समितिले निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । निगमका कार्यकारी निर्देशक खड्काले…