Birendranagar Municipality

समाचार

उपमहानगरको पहिलो नतिजा एमालेको पोल्टामाः मेयरमा डा.कृष्ण पौडेल बिजयी

उपमहानगरको पहिलो नतिजा एमालेको पोल्टामाः मेयरमा डा.कृष्ण पौडेल बिजयी

तस्विरः लोकान्तर सेरोफेरो८ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका नेकपा एमालेको पोल्टामा परेको छ । प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा आएको छ। उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मधेश आन्दोलनको उद्गमस्थल लहानमा एमालेको जीत

मधेश आन्दोलनको उद्गमस्थल लहानमा एमालेको जीत

सेरोफेरो७ असोज । मधेस आन्दोलनको उद्गमस्थल सिराहाको लहान नगरपालिकामा नेकपा एमालेको जीत भएको छ । लहानको मेयरमा एमालेका मुनी साह र उपमेयरमा एमालेकै सरियार कुमारी चौधरी विजयी भएका हुन् । साहले ११३०७ मत पाए भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अचमितलाल चौधरीले…

पोखराका बुद्ध बने पहिलाे नेपाल आइडल

पोखराका बुद्ध बने पहिलाे नेपाल आइडल

सेरोफेरो७ असोज । गायक बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन् । कतारको दोहामा सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेबाट उनी नेपाल आइडल बन्न सफल भएका हुन् । यससंगै उनले २० लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक्ट…

भारत पाकिस्तान सीमामा भिडन्त : एक गोर्खा सैनिकको मृत्यु

भारत पाकिस्तान सीमामा भिडन्त : एक गोर्खा सैनिकको मृत्यु

सेरोफेरो ६ असोज । भारत र पाकिस्तानको सीमा जम्मु कश्मीरको केरन सेक्टरमा भएको दोहोरो गोली हानाहानमा एक गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको गोली लागेर सिपाही राजेश खत्रीको मृत्यु भएको हो ।   दुल्लु नगरपालिका ११ कालभैरव दैलेखका खत्रीको जम्मु कश्मीरको कुपवाडा…

'उपचारको क्रममा बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिने निर्णय भएको छैन'

सेरोफेरो६ असोज । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्वन्धित डाक्टरबाटै क्षतिपूर्ति भराउने निर्णय नभएको सरकारले जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सो कुरा जनाएको हो ।   उपचारका क्रममा चिकित्सकको लापरवाहीको कारणले बिरामीको मृत्यु भएमा पीडितहरुलाई…

सेरोफेरो सम्पादक विष्ट पुरस्कृत

सेरोफेरो सम्पादक विष्ट पुरस्कृत

सेरोफेरो६ असोज । सेरोफेरो अनलाइन अखबारका सम्पादक टीका विष्ट प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । काउन्सिलले ४८ औं बार्षिकोत्सवको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।   काउन्सिलले रुपन्देहीका पत्रकार बालकृष्ण चापागाईंलाई एक लाख पाँच हजार राशीको गोपालदास…

 'मधेश'को पहिलो महिला मेयरमा रीना साह निर्वाचित

'मधेश'को पहिलो महिला मेयरमा रीना साह निर्वाचित

सेरोफेरो५ असोज । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रीनाकुमारी साह निर्वाचित भएकी छन् । यससंगै साह 'मधेश' भनेर चिनिने २ नम्बर प्रदेशको पहिलो महिला मेयर बनेकी छन् । साहले संघीय फोरमका राम एकवाल रायलाई १७०४ मतान्तरले पराजित गरी मेयर पदमा निर्वाचित…

दुई नम्बर प्रदेशको पहिलो मेयरमा राजपाका उमेदवार बिजयी

सेरोफेरो ४ असोज । प्रदेश नम्बर २ को पहिलो मेयर राजपाले हात पारेको छ । राजपाका उमेदवार रामज्ञान मण्डल धनुषाको हंसपुर नगरपालिकाको मेयरमा निर्वाचित भयपछि स्थानीय तहको प्रमुखमा खाता खोलेको हो ।    मण्डलले ३३२० मत पाएका थिए भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका…

देशभर मनाइयो संविधान दिवस

देशभर मनाइयो संविधान दिवस

सेरोफेरो३ असोज । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भएको दिन आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो ।   काठमाडौंको टुँडीखेलमा आयोजित समारोहकाअवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट 'संविधान दिवस–२०७४'…

प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो : पाँच दिनभित्र सबै नतिजा आउने

सेरोफेरो२ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा झण्डै ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सोमबार प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा मतदान भएको थियो ।   मतगणना आजैबाट सुरु गर्ने आयोगको तयारी छ । मतगणना सुरु…