सेरोफेरो२३ भदौ । सुर्खेतका निर्वाचित जन प्रतिनिधीहरुले घुस नखाने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि सामुहिक हस्ताक्षर अभियानमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । निर्वाचित जनप्रतिनिधीहरु तथा सरोकारवाला निकायहरुका प्रमुख तथा प्रतिनिधीहरुले प्रतिवद्धता सहित “म घुस खान्न,…
२३ भदौ । काठमाडौंको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ । अठारौं शताब्दीको इतिहास बोकेको यो मन्दिर २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्दा डढेको अवस्थामा कंकाल भेटिएको हो । चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा निर्माण गरेको जैसीदेवलमा मानव…
तस्बिर :धनवीर दाहाल सेरोफेरो२३ भदौ । पश्चिम रुकुमको त्रिबेणी गाँउपालिका वडा नं १० को वडा कार्यालय राख्ने बिषयमा झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । साविकको पेउघा गाबिसको बरनेटीमा रहेको वडा कार्यालय भुम्केमा सार्नुपर्छ र बरनेटीमै रहनुपर्छ भन्ने विषयमा…
सेरोफेरो२२ भदौ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव राखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि चीनको बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच यस विषयमा छलफल भएको बताएका हुन्। दुई परराष्ट्रमन्त्रीबीच…
सेरोफेरो२२ भदौ । भारतको मुम्बईमा २४ वर्षअघि भएको शृङखलाबद्ध बम बिष्फोटका अभियुक्तलाई बिशेष टाडा अदालतले दोषी ठहर गरेको छ । अदालतले घटनाका मुख्य अभियुक्त अण्डरवर्ल्ड डन अबू सलेमसहित दुई जनालाई जन्मकैद र अन्य दुईलाई फाँसीको सजाय सुनाएको छ । अभियुक्तहरु ताहिर मर्चेन्ट…
सेरोफेरो२२ भदौ, सुर्खेत । स्यालको टोकाइबाट सुर्खेतको गुर्भाकोटका १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को मिलनचौक, आँपखोली, पातिहाल्ना, ढाब र गैरीबजार टोलमा बुधबार साँझ र राति गरेर ६ जनालाई र बिहिबार बिहान १२ स्थानीयलाई स्यालले टोकेको वडा अध्यक्ष…
सेरोफेरो२२ भदौ । 'निजामति कर्मचारीको प्रतिवद्धता : पारदर्शिता र चुस्तता' भन्ने नाराका साथ १४ औं निजामति सेवा दिवस मनाइएको छ । उक्त अवसरमा बिहिबार देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश नं. ६ को संभावित राजधानी समेत रहेको सुर्खेतमा रक्तदान कार्यक्रम…
सेरोफेरोमध्यपश्चिमाञ्चल विश्वविद्यालयले मध्यपश्चिम क्षेत्रका १० क्याम्पसलाई आङ्गिक बनाउने पहल थालेको छ । विश्वविद्यायले बुधबार गोरखापत्रमा सूचना प्रकाशन गरी क्याम्पसहरुसंग आङ्गिकका लागि आवेदन माग गरेको हाे । पहिलाे चरणमा प्रदेश नं ५ का तीन र ६ का सातवटा क्याम्पसलाई आङ्गिक बनाउने प्रकृया शुरु…
सेरोफेरो२१ भदौ । दैलेख जिल्लाका बिद्यालयहरुलाई मर्ज गर्न तथा शिक्षक दरबन्दी मिलान गर्न बिशेष पहल गरिने भएको छ । दैलेखमा भर्खरै सरुवा भएर आएका जिल्ला शिक्षा अधिकारी र दैलेखका सन्चारकर्मीहरुबिच आज भएको परिचयात्मक कार्यक्रममा यस्तो पहल थालीने बताईएको हो । कार्यक्रममा बोल्दै…
सेरोफेरो २१ भदौ, सुर्खेत । २०७३ जेठ २९ गते जिल्ला साविक लेखफर्सा गाविस वडा नं. ७ बस्ने वर्ष ३२ की महिलालाई जाजरकोट रग्दा गाविसवडा नं. ३ बस्ने कमल सिंहले भारतमा लगि बेचबिखन गरे । सिंह २०७३ मंसिर ०६ गते पुर्पक्षमा कारागार चलान भए…