Birendranagar Municipality

समाचार

राष्ट्रपतिद्वारा बकर–ईदको शुभकामना

राष्ट्रपतिद्वारा बकर–ईदको शुभकामना

सेरोफेरो१८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा शुभकामना व्यक्त गरेकी छन् । आईतबार एक सन्देश जारी गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यकाे…

सुर्खेत नेत्रहीन संघमा तारा ढकाल

सुर्खेत नेत्रहीन संघमा तारा ढकाल

१७ भदौ । सुर्खेत नेत्रहीन संघको अध्यक्षमा तारा ढकाल निर्वाचित भएकी छन् । नेत्रहीन संघकी केन्द्रीय सदस्य समेत रहेकी ढकाल शनिबार सम्पन्न संस्थाको चौथो चुनावी अधिवेशनबाट अध्यक्ष बनेकी हुन् । संघको उपाध्यक्षमा योगेन्द्र शाही, सचिवमा सोमना खड्का, सहसचिवमा मेनका आचार्य, कोषाध्यक्षमा बुद्धिराम…

आठौं राष्ट्रिय खेलको मस्कट छावा

आठौं राष्ट्रिय खेलको मस्कट छावा

सेरोफेरो १७ भदौ । ‘छावा (हात्तीको बच्चा)लाई आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट (प्रतिक चिन्ह) बनाइने भएको छ । युवा तथा खेलकुदमन्त्री राजन केसीले शनिबार नेपालगन्जमा उक्त घोषणा गरेका हुन् । हात्ति बाँके र बर्दिया जिल्लाको पहिचानको रूपमा रहेकाले छावालाई मस्कट बनाइएको आठौं…

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

सेरोफेरो१७ भदौ । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट रञ्जित तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार बिहान सार्वजनिक परिणामअनुसार तामाङले ८४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी अनिल शर्माले ८२२ मत पाएका थिए । तामाङले आफूलाई…

सुर्खेतमा २ संघ ४ प्रदेश निर्वाचन क्षेत्र निर्धारण : विरेन्द्रनगरका २ वडा टुक्राइयो

सेरोफेरो १५ भदौ । निर्वाचन क्षेत्र निर्धारणको लागि गठित आयोगले बुधवार पेश गरेको प्रतिवेदन अनुसार सुर्खेत जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको लागि क्षेत्र निर्धारण गरेको छ । जसअनुसार प्रतिनिधि सभा अन्र्तगत क्षेत्र नं १…

आयोगले दियो जनसंख्यालाइ प्राथमिकताः प्रदेश छ माथि गरियो उपेक्षा

सेरोफेरो१५ भदौ । सरकारवाट गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाइ प्राथमिकता दिइ क्षेत्र निर्धारण गरि प्रतिवेदन बुझाएको छ । बुधवार आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाइ प्रतिवेदन बुझाएको हो ।   जसमा देशभरीबाट प्रतिनिधिसभा को लागि सिट संख्या १६५ सिफारिस…

कहाँ कति निर्वाचन क्षेत्र कायम गरियो हेर्नुहोस्

कहाँ कति निर्वाचन क्षेत्र कायम गरियो हेर्नुहोस्

सेरोफेरो१५ भदौ । सरकारबाट गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले संबैधानिक व्यवस्था अनुसार नेपालमा प्रतिनिधिसभा सिट संख्या १६५ कायम भएको सिफारिस गरेको छ। यसअघि रहेका २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा झारिएको हो।   यस्तै प्रदेशसभा संसद् सिट…

प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमा, दोस्रो निर्वाचन मंसिर २१ गते

प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमा, दोस्रो निर्वाचन मंसिर २१ गते

सेरोफेरो १४ भदौ । नेपाल सरकारले प्रदेश र संघिय चुनावलाइ दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको सरकारका…

सम्बन्धन विधिसम्मत : उपकुलपति काेइराला

सम्बन्धन विधिसम्मत : उपकुलपति काेइराला

सेरोफेरो१३ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु)ले विश्वविद्यालयको ऐन नियम अन्तर्गत रही सम्बन्धन दिएको जनाएको छ । विश्वविद्यालयले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धनबारे बाहिर आएका समाचार भ्रामक भएकोले त्यसमा विश्वास नगर्न सबै सरोकारवालाहरुसंग अनुरोध गरेको छ ।   एमयुले हालैमात्र काठमाडौंमा सञ्चालित…

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

सेरोफेरो१३ भदौ । बलात्कारको मुद्दामा दोषी ठहर भएका देरा सच्चा सौदाका प्रमुख गुर्मित राम रहिम सिंहलाई २० वर्ष जेल सजाय हुने भएको छ। दुई महिलालाई बलात्कार गरेको ठहर गर्दै हरियाणाको पञ्चकुलास्थित भारतको केन्द्रीय जाँच ब्युरोको अदालतले उनलाई १०/१० वर्ष जेल र १५/१५ लाख…