सेरोफेरो३० भदौ । कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखाल स्थित महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्या आरोपी आशिष अधिकारिको घर गोठमा आगजनी गर्न थालेपछि स्थिति…
सेरोफेरो२९ भदौ । सुर्खेतदेखि दैलेख जाँदै गरेको माइक्रो (हाइस) गुराँस गाउँपालिका वडा नं ४ सियाकोटमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका वडा नं १ का १३ वर्षीय ज्ञानेन्द्र विष्टको उपचारको क्रममा मृत्यु भएको हो ।
सेरोफेरो२९ भदौ । ‘बालमैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ शुक्रबार राष्ट्रिय बाल दिवस २०७४ मनाइएको छ । सुर्खेतमा बाल दिवसको अवसरमा अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले नवजीवन बाल संरक्षण केन्द्रमा विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । वीरेन्द्रनगर…
सेरोफेरो २९ भदौ । दृष्टिबिहीन महिलाहरुले आफुहरुलाइ न्याय प्राप्तिको अभियानमा सहयोग गर्न सम्पुर्ण सरोकारवाला तथा समुदायलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल नेत्रहिन संघ सुर्खेत परियोजनाद्वारा सुर्खेतमा आयोजित ‘दृष्टिबिहीन महिलाहरुको न्यायमा पहुँच’ विषयक कार्यक्रममा सहभागि महिलाहरुले यस्तो आग्रह गरेका हुन । ‘सार्वजनिक स्थलमा…
सेरोफेरो२९ भदौ । प्रदेश नम्वर दुइमा असोज २ गते हुन गइरहेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनको लागि सुक्रवार राति १२ बजेदेखि मौन अवधि शुरुहुने निर्वाचन आयोगले जनाएको छ । यो अवधि निर्वाचन कार्य सम्पन्न नहुँदासम्मको लागि लागु हुने जनाइएको छ ।…
सेरोफेरो२९ भदौ । सुर्खेतदेखि दैलेख जाँदै गरेको माइक्रो (हाइस) गुराँस गाउँपालिका वडा नं ४ सिमकोट मा दुर्घटना ग्रस्त भएको छ । काँक्रेबिहार यातायातको बा ४ ख ४२२२ नम्वरको माइक्रो सडकबाट करिव ३५ मिटर तल खसेको जनाइएको छ । के कारणले दुर्घटना…
सेरोफेरो२९ भदौ । न्यायपरिषद्को बैठकले एक सय ९७ जिल्ला न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । यसैगरी बैठकले सर्वोच्च अदालतका लागि…
सेरोफेरो२८ भदौ । सुर्खेतमा ‘स्वाइन फ्लु’ रोगबाट एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीय नन्दलाल डाँगीको उपचारको क्रममा लखनउ स्थित किङजर्ज मेडिकल कलेजमा भदौ ८ गते मृत्यु भएको हो । नगर स्वास्थ्य शाखा प्रमुख…
सेरोफेरो२७ भदौ । बराहताल गाउँपालिका ८ दमार सुर्खेतका भक्तबहादुर विक र अमृता विकलाई २५ गते राति १२ बजे घरमा सुतिरहेको अवस्थामा अज्ञात समुहले मरणासन्न हुने गरी कुटपीट ग
सेरोफेरो२७ भदौ । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन मंगलबार खारेज गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित सात जना न्यायधीश संलग्न पुर्ण इजलाशले सिलवालको रिट खारेज गरेको हो । बरियता तथा कार्य सम्पादन मूल्यांकनमा आफू…