२१ भदौ । भारतको पश्चिमी कर्नाटक राज्यस्थित बंङ्लोरमा स्थानिय लंकेश पत्रिकाकी वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । ५५ वर्षिय गौरी दक्षिणपन्थी आलोचकको रुपमा प्राय चर्चामा रहने गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार हिजो साँझ अफिसबाट घर फर्कदै गर्दा बेंगलुरू…
सेरोफेरो २१ भदौ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजबाट सुरु भएको छ । भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पु¥याइन्छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पितृको निधन भएको…
सेरोफेरो२० भदौ । ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मंगलबार अन्तरा्िष्ट्रय मानव बेचविखन विरुद्धको दिवस मनाइएको छ । काठमाडौंमा महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय लगाएत अन्य विभिन्न संघ संस्था र अन्य निकायहरुले देशका विभिन्न ठाउंमा खासगरी…
सेरोफेरो२० भदौ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको लागि राजपाले २ नम्बर प्रदेश अन्तर्गतका ११४ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई राजपाले मेयरको उम्मेदवार बनाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा लालकिशोर साह…
सेरोफेरो २० भदौ । नेकपा एमालेले २ नम्बर प्रदेशका स्थानीय तहका उम्मेदवारको नाम सार्बजनिक गरेको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदारको घोषणा गरेको हो । जनकपुर उपमहानगरपालिका सहित २० स्थानीय तहका…
२० भदौ । इन्टरनेटको प्रयोगले वालवालिकाको सुरक्षामा चुनौति ल्याएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । शनिबार राष्ट्रिय सभागृहमा काठमाडौंका विभिन्न विद्यालयका करिब दुई हजार बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने असुरक्षाबाट बच्ने उपाएको बारेमा जानकारी समेत दिइएको छ ।
सीता वली१९ भदौ, सुर्खेत । सुर्खेत जिल्ला अदालतले आर्थिक वर्ष २०७३ ̸७४ मा दुईसय पैँचालिस वटा सम्बन्ध विच्छेदका मुद्दामा फैसला गरेको छ । यस आर्थिक वर्षमा सम्बन्ध विच्छेद सम्बन्धी दर्ता भएका तीन सय दुई मुद्दा मध्ये ५७ वटा फैसला हुन बाँकी छन ।…
सेरोफेरो१९ भदौ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । सोमवार दिउँसो २ बजे क्षेत्रपाटीबाट सुनसहित गाडि चालक मकवानपुरका मनोज अधिकारीलाई समेत पक्राउ गरेको छ । उक्त सुन गाडीको पार्टपूर्जा भित्र लुकाएर राखिएको अवस्थामा भेटिएको हो । केरुङ नाकाबाट…
सेरोफेरो १९ भदौ । खानेपानी तथा सरसफाइको व्यवस्थापन, अनुगमन तथा मुल्याङ्कनका लागि गाउँपालिका स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (आर एम वास सिसि) चिङगाड गाउँपालिकामा गठन गरिएको छ । स्थानिय तहको निर्वाचन पश्चात साविकका गाविसहरुमा रहेका भिवाससिसि विगठन भएको…
सेरोफेरो १८ भदौ । कानुन बाझिएकै कारण अधिकांश भ्रूण हत्या हुने गरेको बताइएको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतन र बालिका विरुद्ध हुने भेदभावका सवालमा सिविन नेपाल र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा आईतबार सुर्खेतमा सम्पन्न मिडिया सम्वादमा सहभागीले उक्त कुरा बताएका हुन्…