Birendranagar Municipality

समाचार

अदालतका उच्च तहका कर्मचारीले प्रहरीलाइ कुटे

अदालतका उच्च तहका कर्मचारीले प्रहरीलाइ कुटे

तस्विर अन्नपुर्णपोष्ट सेरोफेरो २७ भदौ । उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेलले सोमबार साँझ ड्युटीमा भएका प्रहरीमाथि कुटपिट गरेका छन्। अत्यधिक मादक पदार्थ सेवन गरेर स्कुटर चलाउँदै आएका प्याकुरेलले विराटनगरको अति नै व्यस्त रहने जलजला चोकमा ड्युटीमा रहेका…

सरकार विस्तारमा निर्वाचन आयोगको आपत्ति

सेरोफेरो २६ भदौ । सरकारले सोमवार मन्त्रिपरिषद विस्तार गरेको विषयप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगले  विज्ञप्ति जारी गरी सरकारको उक्त कार्यले आयोगको ध्यानाकर्षण भएको जनाएको हो । निर्वाचन आचार संहिता लागू भएको अवस्थामा सरकारी लाभ प्राप्त…

मदिरा तथा सुर्तिजन्य पदार्थको प्रयोग बढ्दो

मदिरा तथा सुर्तिजन्य पदार्थको प्रयोग बढ्दो

सेरोफेरो २६ भदौ । विद्यालय वरपरका होटेल तथा खुद्रा पसलहरुमा राखिने मदिरा तथा सुर्तिजन्य पदार्थको विक्रि वितरणबाट विद्याथीहरु बढि प्रभावित भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । यस्ता वस्तुको सहज पहुँचका कारण प्रयोगको दर समेत बढ्दै गएको उनीहरुले बताएका छन् । ६ नं…

नेपालको इतिहासमै जम्बो मन्त्रिमण्डल

नेपालको इतिहासमै जम्बो मन्त्रिमण्डल

सेरोफेरो२५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तीन मन्त्री र एक राज्यमन्त्री थप भए पश्चात देउवा मन्त्रिमण्डल ५४ सदस्यीय हुनेछ । यो नेपालको इतिहासकै…

नगरपालिका स्तरीय सरसफाइ समिति गठन

सेरोफेरो२५ भदौ । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भेरीगंगामा गठन भएको छ । निर्वाचन पश्चात पुराना खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु स्वतः विगठन भएको अवस्थामा सरसफाइका अभियानहरुलाइ निरन्तरता दिनको लागि राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ को व्यवस्था अनुसार…

वीरेन्द्रनगरमा हिंसा पीडित महिलाका लागि : हेल्प डेक्स

वीरेन्द्रनगरमा हिंसा पीडित महिलाका लागि : हेल्प डेक्स

सेरोफेरो२५ भदौ । वीरेन्द्रनगर नगरपालिकाले हिंसा पीडित महिलाहरुका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । आइतबार औपचारिक रुपमा एक कार्यक्रम राखि न्याय पाउने अधिकारलाई सुरक्षित गर्न र वीरेन्द्रनगरलाई हिंसा रहित क्षेत्र बनाउन कार्यालयमा हेल्प डेक्स राखेको नगरपालिकाले जनाएको छ ।    ‘प्रत्येक सम्मानित…

बालवालिकामा हुने जोखिमबारे चिन्ता

बालवालिकामा हुने जोखिमबारे चिन्ता

तस्बिर:गुगल सेरोफेरो २५ भदौ । बालबालिकाहरुमाथि हुने जोखिम कम नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सुर्खेतमा आयोजित ६ नम्बर प्रदेश स्तरिय बाल अधिकार सशक्तिकरण कार्यशालामा बालवालिकाले कुनै न कुनै जोखिम व्यहोरीरहेको भन्दै त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड समेत…

संगीत संग्रहालय स्थापनाका लागि रुकुम महोत्सव

संगीत संग्रहालय स्थापनाका लागि रुकुम महोत्सव

तस्बिर : धनविर दाहाल सेरोफेरो२४ भदौ । रुकुममा संगीत संग्रहालय स्थापनाका लागि आगामी असोज १९ गते देखी ३० सम्म पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । रुकुम कला साँस्कृतिक मञ्चको आयोजनामा सदरमुकाम मुसिकोट खलंगा स्थित बराहटाकुरा स्थान तोकिएको…

झुक्याउला है चुनाव चिन्हले ! हेर्नुहोस् सूची

झुक्याउला है चुनाव चिन्हले ! हेर्नुहोस् सूची

सेरोफेरो२४ भदौ । आगामी असोज १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले माग गरेबमोजिम दल दर्ताको लागि निवेदन दिई चुनाव चिन्ह माग गरिन्छ ।

राहत शिक्षक समिति गठन

राहत शिक्षक समिति गठन

सेरोफेरो२४ भदौ । नेपाल राहत शिक्षक समिति ६ नम्बर प्रदेशको अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले २ वर्षको लागि १८ सदस्यीय समिति चयन गरेको छ । समितिको प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि २ जनाले एक एक वर्ष काम गर्ने गरी…