सेरोफेरो१३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गरेकी छन् । उनले मंगलबार शुभकामना सन्देश दिंदै सदियौंदेखि मनाइँदै आएको गौरा पर्वको…
सीता वली/सेरोफेरो१२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी प्राप्त हुनासाथ छानविन प्रकृया शुरु गर्ने क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले बताए । सोमबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नवनियुक्त प्रमुख पन्थले कसैको दबावमा नपरी आयोगले तत्काल छानविन…
१२ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) को स्थापना मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ बमोजिम भएको हो । स्थापना भएको सात बर्षमा एमयुले विभिन्न शैक्षिक एवं प्रशासनिक गतिविधि सञ्चालन गरेको छ । विश्वविद्यालयमा मानविकी र सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकाय…
सेरोफेरो१२ भदौ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल सम्मानित भएका छन् । महासंघको सुर्खेत शाखाले सोमबार एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । नागरिक दैनिक पश्चिमेलीका सम्पादक सेजुवाल महासंघकाे २५ अाैं महाधिवेशनमा प्रदेश ६ बाट केन्द्रीय सदस्य पदमा…
सेरोफेरो११ भदौ । यसबर्षको मदन पुरस्कार लेखक घनश्याम कंडेललाई प्रदान गरिने भएको छ । उनको पुस्तक धृतराष्ट्रका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त कुल १९५ पुस्तकहरुमध्येबाट धृतराष्ट्र छनौट भएको हो । यसैगरी कार्टुनिस्ट दुर्गा बराल…
सेरोफेरो११ भदौ । मलेसियामा हुने एसिसि अण्डर १९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा पूर्वकप्तान सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिल कुमार शाह, पवन शर्राफ, रोहित कुमार पौडेल, किशोर…
सेरोफेरो१० भदौ । विवेकशील साझा पार्टीले शनिबार सुर्खेत जिल्ला संयोजकमा इन्जिनियर ओमदत्त रेग्मीलाई चयन गरेको छ । पार्टीका केन्दीय संयोजक रविन्द्र मिश्रसहितको टोलीले गतहप्ता मात्रै प्रदेश नम्बर ६ को संयोजकको जिम्मेवारी गेहेन्द्रप्रसाद दाहाललाई दिएको थियो । दाहाल प्रदेश संयोजक भएपश्चात् उनकै पहलमा जिल्ला संयोजकमा…
सेरोफेरो१० भदौ । जिल्ला समन्वय समिति बर्दियामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त प्यानल विजयी भएको छ । संयुक्त समूहबाट प्रमुखमा माओवादी केन्द्रका शंकर थारु तथा उपप्रमुखमा एमालेका मानबहादुर विष्ट निर्वाचित भएका हुन् । यसैगरी जिसस सदस्यमा एमालेका शान्ति थारु, रामसुमीरण…
सेरोफेरो९ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित रहेको मामा भान्जा होटल एण्ड लजका मालिक देवीप्रसाद ढकाल पक्राउ परेका छन् । उनले आफ्नै होटलका ग्राहक तिलागुफा नगरपालिका–११ कालिकोटका ३२ बर्षीय रतनबहादुर शाहीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
सेरोफेरो९ भदौ । भारतका चर्चित धर्मगुरु गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गरेको छ । फैसलालगत्तै भड्किएको हिंसाका कारण पञ्जाब र हरियाणा राज्यमा ११ जनाको मृत्यु भएको छ । पंचकुलाको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । उनलाई हिरासतमा…