Birendranagar Municipality

समाचार

२० प्रमुख जिल्ला अधिकारी सरुवा

सेरोफेरो८ भाद्र । गृहमन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ जना प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सरुवा भएको हो । सरूवा गरिएका कुल कर्मचारीको संख्या भने ३१ छ ।

खुशी साट्ने पर्व तीज (फोटोफिचर)

खुशी साट्ने पर्व तीज (फोटोफिचर)

सेरोफेरो८ भाद्र । हरितालिका (तीज)  नेपाली हिन्दु महिलाहरुको महान चार्ड हो । यो दिनमा महिलाहरु विभिन्न शत्तिपिठहरुमा गइ भगवान शिवको पूजा आजा गरि भत्ति प्रकट गर्ने गर्दछन् । बिवाहित महिलाहरुले पतिको लामो आयुको कामना गर्दे र अबिवाहित महिलाहरुले योग्य जिवन साथि प्राप्तिको…

प्रधानमन्त्री देउवा र मोदी वीच भेटबार्ता :आठ समझदारी पत्रमा हस्ताक्षर

प्रधानमन्त्री देउवा र मोदी वीच भेटबार्ता :आठ समझदारी पत्रमा हस्ताक्षर

सेरोफेरो८ भाद्र । पाँच दिने राजकिय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच  हैदरावाद हाउसमा बिहीबार भेटबार्ता भएको छ ।भ्रमणको क्रममा आजै नेपाल र भारतबीच विभिन्न क्षेत्रका आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको पुनर्निर्माणका लागि…

प्रधानमन्त्री देउवालाइ भारतका विदेश मन्त्रीले गरिन स्वागत

प्रधानमन्त्री देउवालाइ भारतका विदेश मन्त्रीले गरिन स्वागत

फाइल तस्विर सेरोफेरो७ भाद्र । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।   प्रधानमन्त्रीको स्वातगमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय…

प्रधानमन्त्री देउवा भारत प्रस्थान

प्रधानमन्त्री देउवा भारत प्रस्थान

सेरोफेरो ७ भदौ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको उडानबाट बुधबार बिहान १० बजे उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।  …

चौथौ पटक मन्त्रिपरिषद विस्तार, १५ राज्यमन्त्रि थपिने

चौथौ पटक मन्त्रिपरिषद विस्तार, १५ राज्यमन्त्रि थपिने

सेरोफेरो६ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमण अघि देउवाले चौथो पटक १५ जना राज्यमन्त्री थप्न लागेका हुन् ।   सरकारमा नेपाली कांग्रेसबाट १२ जना राज्यमन्त्री र फोरम लोकतान्त्रिकबाट तीन जना…

पत्रकार महासंघमा आचार्यको प्यानल विजयी

पत्रकार महासंघमा आचार्यको प्यानल विजयी

सेरोफेरो ६ भदौ । नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर र प्रेस युनियनको गठबन्धनका उमेदवार गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

संविधान संशोधन विधेयक अस्वीकृत

संविधान संशोधन विधेयक अस्वीकृत

सेरोफेरो५ भदौ । नेपालकाे संविधान संशोधन विधेयक २०७४ अस्वीकृत भएको छ । उक्त संशोधनको पक्षमा ३४७ र विपक्षमा २०६ जनाले मत दिएका थिए । संशोधनको पक्षमा खसेको मत व्यवस्थापिका संसदको हाल कायम रहेको कुल सदस्य संख्या ५९२ को दुई तिहाई नपुगेकाले उक्त…

संविधान संशोधन विधेयक निर्णायक मोडमा

संविधान संशोधन विधेयक निर्णायक मोडमा

सेरोफेरो ५ भदौ । संविधान संशोधन विधेयक २०७४ निर्णयार्थ संसदसमक्ष पेश गरिएको छ ।   लाइभ भिडियो हेर्नुहोस् :

विजुलीकाे महशुल अब घरबाटै तिर्न सकिने

विजुलीकाे महशुल अब घरबाटै तिर्न सकिने

सेरोफेरो ५ भदौ । अब घरैबाट विजुलीको महशुल तिर्न सकिने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि अनलाइनबाटै महशुल तिर्न सकिने व्यवस्था मिलाएपछि अब ग्राहकलाई प्राधिकरणको महशुल काउन्टरमा  लाइन लाग्नुपर्ने बाध्यता हटेको हो ।    उर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उर्जा मन्त्री महेन्द्रबहादुर…