Birendranagar Municipality

समाचार

उजिरलाई सेन्टरबाट निष्कासन

उजिरलाई सेन्टरबाट निष्कासन

सेरोफेरो५ भाद्र । प्रेस सेन्टर, नेपालले पत्रकार उजिर मगरलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पत्रकार महासंघको महासचिव समेत रहेका मगर यस भन्दा अघि प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बनेका थिए ।   प्रेस सेन्टर नेपालका…

संघ र प्रदेशको चुनाव मंसिर १० मा गर्ने सरकारको निर्णय

संघ र प्रदेशको चुनाव मंसिर १० मा गर्ने सरकारको निर्णय

सेरोफेरो५ भाद्र । आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषदले गरेको निर्णयबारे निर्वाचन आयोगलाई पत्राचार गरिने सरकारका प्रवक्ता एवम् सूचना तथा मन्त्री मोहनबहादुर बस्नेतले जानकारी…

निर्वाचन आयोगको आलोचना

सेरोफेरो४ भदौ। निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ ।   व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसंग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले…

पत्रकार महासंघको महाधिवेशन शुरु हुँदैः युनियन र सेन्टरबाट आयार्य र चौतारीबाट कोइराला भिड्दै (मतदाताको नामावली हेर्नुस्)

पत्रकार महासंघको महाधिवेशन शुरु हुँदैः युनियन र सेन्टरबाट आयार्य र चौतारीबाट कोइराला भिड्दै (मतदाताको नामावली हेर्नुस्)

सेरोफेरो ४ भाद्र । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन 'व्यवसायिक पत्रकारिताको आधार, स्प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ आइतवार देखि काठमाडौंमा सुरु हुँदैछ ।   कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन…

महान्यायाधीवत्तामा वसन्तराम भण्डारी सिफारिस

महान्यायाधीवत्तामा वसन्तराम भण्डारी सिफारिस

सेरोफेरो३२ साउन । महान्यायाधीवत्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सिफारिस भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले  अधिवक्ता भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेका हुन् । भण्डारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइएको जनाइएको छ ।   निवर्तमान महान्याधीवक्ता रमणकुमार श्रेष्ठले पदबाट…

नेपाल र चीनबीच अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारी

नेपाल र चीनबीच अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारी

तस्बिर : रासस सेरोफेरो३१ साउन । भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नती सहितका योजनामा खर्च गर्ने गरी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ ।   अरनिको राजमार्ग स्तरोन्नती…

राजनीतिक भेट गर्दै चिनियाँ उपप्रधानमन्त्री

सेरोफेरो३१ साउन । नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोलीले राजनीतिक भेटघाट शुरु गरेको छ । वाङले मंगलबार बिहान १० बजे उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसंग पहिलो औपचारिक भेट गरेका छन् ।  …

कोशीमा बगाएर गरियो बालकको अन्त्येष्टि

कोशीमा बगाएर गरियो बालकको अन्त्येष्टि

सेरोफेरो३० साउन । सप्तरीको कोइलाडी ६ का ८ वर्षीय कमल सदाको कोशी नदीमा बगाएर अन्येष्टि गरिएको छ । निरन्तर बर्षा र बाढीका कारण बिरामी परेका सदाको आइतबार मृत्यु भएपछि कोशीमा बगाएर उनको अन्तिम संस्कार गरिएको हो । बालकको मृत शरीर उनका काका…

आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी

सेरोफेरो३० साउन । हिन्दु धर्मावलम्वीहरुले आज भगवान श्रीकृष्णको जन्मोत्सव मनाउँदैछन् । सोमबार बिहानैदेखि नेपाल र भारतका विभिन्न कृष्ण मन्दिरमा भक्तजनको घुईंचो लागेको छ ।   जब जब धर्मको लोप भई पाप बढ्छ तब तब धर्मको रक्षाको निम्ति मेरो जन्म हुन्छ भन्ने उद्घोष अनुरुप भगवान्…

बाढीले जीप बगाउँदा सुत्केरी सहित ६ को मृत्यु

बाढीले जीप बगाउँदा सुत्केरी सहित ६ को मृत्यु

तस्बिर : सामाजिक सञ्जालबाट सेरोफेरो२९ साउन । बाढीले जीप बगाउँदा रौतहटमा सुत्केरी सहित छ जनाको मृत्यु भएको छ । सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने क्रममा बाढीले बगाउँदा उनीहरुको ज्यान गएको हो ।   राजपुर गाउँपालिका ३…