सेरोफेरो२९ साउन । गत शुक्रबार राति देखिको वर्षाका कारण पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । गुर्वाकोट नगरपालिका ६ बडाखोलीमा पहिरोले घर बगाउदा गुमानसिंह बुढा सहित तीन जनाको मृत्यु भएको हो ।…
रोफेरो२८ साउन । सरकारले २७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधी दिएको छ । सर्वोच्च अदालतको साउन २५ गते बसेको पूर्ण बैठकको निर्णय बमोजिम उनीहरुलाई उक्त उपाधी प्रदान गरिएको हो । मिति २०२६ जेठ २८ मा अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका महोत्तरीका कुशेश्वर पाठकदेखि २०४९…
२८ साउन, । सुर्खेतको वीरेन्द्रनगरमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ‘अग्रज कलाकारलाई सम्मान, नवसर्जकलाई प्रोत्साहन कला संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिंगारो म्युजिक प्राली सुर्खेतले भदौ ३ गते कार्यक्रमको आयोजना गर्ने भएको हो । प्रालिका प्रबन्धक…
फाइल फोटो सेरोफेरो२८ साउन । देशभर परिरहेको वर्षाका कारण जनजिवन प्रभावित भएको । वर्षाका कारण अहिले सम्म ३० जनाले ज्यान गुमाइसकेका छन् । नेपालको तराइ क्षेत्रमा बाढीले जनजिबन प्रभावित बनाएको छ । गृह मन्त्रालयका…
सेरोफेरो२७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३/०७४ मा द्वन्द्वपीडितलाई ११ करोड राहत रकम वितरण गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले एक बर्षमा सम्पादन गरेका कार्यहरुको विवरण सार्वजनिक गरेको हो । कार्यालयले उक्त आर्थिक बर्षमा विभिन्न शीर्षक…
सेरोफेरो२७ साउन । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको सम्झनामा दैलेखमा स्मृति सभाको आयोजना गरिएको छ । थापाको १३ औं बार्षिक स्मृतिमा नेपाल पत्रकार महासंघ दैलेखले उक्त सभाको आयोजना गरेको हो । स्मृति दिवसका अबसरमा शुक्रबार बिहान दैलेख…
सेरोफेरो २६ साउन । साउदी अरेबियाको मक्का मदिनामा हज मनाउन जाने नेपालीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार हजयात्रीहरुलाई बिदाई गरेका हुन् । हजयात्रा गर्न जानेमा मुस्लिम समूदायका १३० जना छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष…
सेरोफेरो२५ साउन । छैंटौं प्रदेश स्थापनार्थ सहादत प्राप्त गरेका शहिदहरुको सपना पुरा नभएको आफन्तहरुले गुनासो गरेका छन् । याम वि.सी. स्मृति प्रतिष्ठान सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले शहिदको सपना साकार पार्ने राजनीतिक दलकाे प्रतिवद्धता पुरा हुन नसकेकाे भन्दै दुःख…
सेरोफेरो२४ साउन । नेपालको समग्र विकासका लागि भारतसंग विशिष्ट व्यापारिक सम्झौता गर्नुपर्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागमा मंगलबार अतिथि कक्षा लिंदै पाण्डेले उक्त कुरा बताएका हुन् । ‘नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको…
सेरोफेरो २४ साउन । काठमाडौं उपत्यका लगायत नेवार समूदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ । नेवार समूदायले दिवङ्गत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने गरेको पाइन्छ । वर्ष दिनभरी दिवङ्गत भएकाको स्मृतिमा पूण्यको कामना…