सेरोफेरो१५ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णयलाई सदर गरेको हो । भरतपुरमा पहिलो चरण अन्तर्गत…
सेरोफेरो१५ साउन । सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर २ का विजय चन्द ३२ वर्षका भए । उनले १९ वर्षमा नेपाली सेनाको जागीर खाएर ‘एक बारको जोवन’मा लाहुरे हुने शोख पनि पुरा गरे । जागीरको शान र देशको सेवा गर्दा मन यसै फुरुङ्ग हुने…
सेरोफेरो१५ साउन । नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठककले विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । आइतवार बसेको बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश संगठन कमिटीको सिफारिस तथा सुझावको आधारमा जिल्ला समन्वय परिषद्का…
सीता वली१४ साउन । सुर्खेतको बुलबुले उद्यान पर्यटकको केन्द्र त हो नै तर यहाँ हुने केही अकल्पनिय घटनाले सुरक्षा चुनौति थपिएको छ । ‘उद्यानभित्र ‘बाइक स्टन्ट’ गर्ने र लागूपदार्थ किनबेचको ‘डिल’ गर्ने लगाएतका गतिविधिले बुलबुलेभित्र सुरक्षा चुनौति छ’…
सेरोफेरो१३ साउन । प्रेस चौतारी नेपाल प्रदेश नं. ६ को बिस्तारीत बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । चौतारीको प्रदेशमा भएका गतिविधी र पत्रकार महासंघको आसन्न अबिधेसनका विभिन्न विषयहरुमा छलफल गरिएको छ । प्रदेश नं. छ अन्र्तगत विभिन्न जिल्लाका अध्यक्ष र…
सेरोफेरो१३ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेको छ । पानामा पेपर्स मुद्दामा फैसला गर्दै उनलाई सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको हो । विदेशमा कालो धन जम्मा गरेको अाराेपमा उनलाई दोषी ठहर गरिएको हो । सर्वोच्च अदालतका…
सेरोफेरो १३ साउन । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइयो । श्रावण शुक्ल पूर्णिमाको दिन चन्द्रग्रहण परेकाले शुक्रबारै रक्षाबन्धन पनि मनाइयो । हिन्दु धर्मावलम्बीहरुलेले घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर नागपञ्चमी मनाइन्छ । जन्मकुण्डलीमा सर्पदोष भएका र काल…
सेरोफेरो१२ साउन । सुन्दर नेपाल संस्था सुर्खेतको सामाजिक परिक्षण सम्पन्न भएको छ । संस्थाले बिहिबार आफ्नो बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गर्र्दै वार्षिक रुपमा सञ्चालन र सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा सरोकारवाला लाई जानकारी दिएको हो । कार्यक्रममा…
सेरोफेरो१२ साउन, । सरकार बिस्तारपछि सिंहदरवारमा बसेको बैठकमा अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले बताए ‘चिकित्सा शिक्षाका विषयमा डा. गोविन्द केसीले उठाएका माग सान्दर्भिक छन् । यस वारे…
सेरोफेरो १२ साउन । प्रधानमन्त्री निर्वाचित भए पश्चात शेरबहादुर देउवाले पहिलो विदेश भ्रमण भारतमा गर्ने भएका छन् । विगतदेखि नै पहिलो विदेश भ्रमणको रुपमा भारतलाइ रोज्ने चलन जस्तै बनेको बेला चौथो पटक प्रधानमन्त्री बनेका देउवा भारत भ्रमाणमा जाने निश्चित भएको…