सेरोफेरो२३ साउन । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख तथा सात सदस्यमा नेपाली काँग्रेसका उमेदवारले जित हासिल गरेका छन् । जिसस प्रमुखमा छबिलाल सिग्देल,…
सेरोफेरो२३ साउन । जिल्ला समन्वय समिति दैलेखमा एमालेको प्यानल विजयी भएको छ । सोमबार भएको समितिको निर्वाचनमा प्रेम बहादुर थापा प्रमुख र लक्ष्मिदेवी शाह उपप्रमुखमा विजयी भएका हुन । विजयी दुवैले १४ \ १४ मत प्राप्त गरे । यसैगरी समन्वय समितिको सदस्यमा…
सेरोफेरो२२ साउन । सडक हिंड्न सजिलोको लागि बनाइएको हुन्छ । समयको माग र आवश्यकता अनुसार गोरेटो बाटो, घोडेटो बाटो, मोटर बाटो बनाई प्रयोग गरियो । आजको युगमा त हवाई मार्गसमेत प्रचलित छ । बाटो विकासको प्रतिक पनि हो । हुनपनि बाटो विना…
सेरोफेरो २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । नेता पशुपतिशम्शेर राणाले आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएपछि राप्रपा फुटेको हो । राणाको नेतृत्वमा खोलिएको नयाँ 'राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक'मा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम…
सेरोफेरो२१ साउन । बहुप्रतिक्षित भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहाल मेयर पदमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई दुई सय तीन मतले पराजित गरी मेयर बनेकी हुन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त उमेदवार दाहालले…
सेरोफेरो२१ साउन । डोटीको बोगटान गाउँपालिका–६ गगुडामा गएराति जीप दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । दिपायलबाट बोगटान जाँदै गरेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप…
सेरोफेरो२० साउन । मध्य–पश्चिमाञ्चल विश्वविद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पुराना स्थापित क्याम्पसलाई सम्बन्धन दिन लागेको जानकारी गराएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालय पदाधिकारीले उक्त कुरा बताएका हुन् । विश्वविद्यालयले सम्बन्धन दिन लागेको विषयमा सबैको ध्यानाकर्षण भएको भन्दै विश्वविद्यालय प्रशासनले सरोकारवालाहरुलाई…
सेरोफेरो २० साउन । सडक सबैको साझा हो । जसले पनि प्रयोग गर्न पाउँछ । तर सडक प्रयोगको अनुशासन हुन्छ । लेन अनुशासनले सडक दुर्घटना घटाउँछ । बाटो काट्दा यताउता हेरेर जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्ने नियम छ । सहायक बाटोबाट मूल…
सेरोफेरो२० साउन । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले साझा प्रकाशनको सम्पूर्ण आर्थिक विवरण माग गरेको छ । शुक्रबार बसेको समितिको बैठकले पाँच दिनभित्र सम्पूर्ण आर्थिक तथा प्रशासनिक विवरण पेश गर्न उक्त प्रकाशनलाई निर्देशन दिएको हो । साझाका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले…
सेरोफेरो२० साउन । लोक तथा दोहोरी सर्जक हरि विष्टको मौलीक तीज गित नदि तिरैमा बजारमा आएको छ । हरेक वर्ष उत्कृष्ट मौलीक भाकासंगै आउने विष्ट २०७४ को तीजको लागि सम्झना माइतिको भाग ५ मार्फत नदि तिरैमा लियर आएका छन् ।