सेरोफेरोसाउन १९ । लोक गायक अमित बाबु रोकाय को "मेरी माया यसै त छन् राम्री" गीत बजारमा आएको छ । सुरेश महरा र चन्द्र राज रोकायको प्रस्तुति रहेको तीज गितमा सम्झना लामिछाने र अमितबाबु रोकायले स्वर दिएका छन् । यस गितमा नव…
तस्विर : निरबको फेसबुक वालबाट सेरोफेरो१९ साउन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहाललाई सामाजिक संजाल फेसबुक मार्फत गाली गर्ने निरब ज्ञवाली रिहा भएका छन् । प्रचण्ड पुत्री समेत रहेकी रेणु माओवादी केन्द्रको तर्फवाट उम्मेदवार हुन् ।
सेरोफेरो१९ साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा. वाग्लेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । आयोगको सदस्यको भुमिकामा रहेर काम गरिसकेका वाग्ले…
सेरोफेरो१८ साउन । नेपाल पत्रकार महासंघ दैलेख शाखाको भवन निर्माणका लागि पहल थालिने भएको छ । भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्नको लागि १० सदस्यीय समिति समेत गठन गरिएको गरेको छ । भवन निर्माणका लागि नारायण…
सेरोफेरो१८ साउन । नेपाली काँग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टि कार्यालय दैलेखमा ताला लगाएका छन् । पार्टि सभापतिको कार्यशैलीलाइ लिएर उनिहरुले ताला लगाएका हुन् । जिल्ला कार्यसमिति सदस्य गणेश कुमार श्रेष्ठ र नगर सभापती बसन्त कोइराला लगाएत कार्यकर्ताहरुले…
सेराेफेराे १८ साउन । पाकिस्तानी संसद्ले पूर्व पेट्रोलियम मन्त्री साहिद खकान अब्बासीलाई प्रधानमन्त्रीमा चयन गरेको छ। गत शुक्रबार नवाज सरिफले राजीनामा दिएपछि रिक्त पदमा उनी निर्वाचित भएका हुन्। सम्पत्तिसम्बन्धी मुद्दामा अदालतले अयोग्य ठहर गरेलगत्तै सरिफले राजीनामा दिएका थिए। अब्बासी २ सय २१ सांसदको समर्थनमा…
सेरोफेरो१७ साउन । जनकपुर उपमहानगरपालिकाका प्रमुख अर्जुनप्रसाद सुवेदी माथि कुटपिट भएको छ । शहरी बिकास मन्त्री प्रभु शाहको अगाडी सुवेदीलाइ आक्रोसित युवाहरुले कुटेका हुन् । एसियाली विकास बैंकको सहयोगमा संचालित एकीकृत सहरी विकास आयोजनाको अनुगमन सकेर…
तस्बिरः पवित्रकुमार शाही सेरोफेरो १६ साउन । ठूलो ढुंगा घरमा खस्दा एकै घरका तीन बच्चा पुरिएका छन् भने ७ जना घाइते भएका छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा बुँदे सार्कीको घरभन्दा ठूलो ढुंगा खसेपछि तीन बालबालिका पुरिएका हुन्…
तस्बिर:अनलाइनखबर सेरोफेरो१६ साउन । स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले सोमबार बिहान बालकलाई काँडाघारीबाट उद्धार गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए…
सेरोफेरो१५ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगलाई भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न राजनीतिक दलहरुले सुझाब दिएका छन् । आयोगले जनसंङ्ख्यालाई आधार मानेर क्षेत्र निर्धारण गर्न खोजेको पनि उनीहरुले आरोप लगाएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित राय, सुझाव संङ्कलन कार्यक्रममा सहभागीहरुले…