Birendranagar Municipality

समाचार

बुलबुले उद्यानभित्र अबैध रुपमा पसल सञ्चालन

बुलबुले उद्यानभित्र अबैध रुपमा पसल सञ्चालन

सीता वली३१ जेठ, सुर्खेत । बुलबुलेको टीकट काउन्टर अगाडी दुइवटा खुद्रा पसल र एउटा चिया तथा नास्ता पसल छन् । यी पसल त्यहाँकै कर्मचारी टेक प्रसाद तिवारी र हेमराज जैसीका हुन् । तिवारी र जैसीले ६ वर्ष देखि खुद्रा पसल गरिरहेका छन् भने…

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, ११ को मृत्यु १९ घाइते

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, ११ को मृत्यु १९ घाइते

तस्विर : चक्र भण्डारी सेरोफेरो३१ जेठ, सुर्खेत ।  दैलेखको आठविस नगरपालिका ४ मा पर्ने नैनाल मन्दिर स्थित सडक खण्डमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । कालिकोटको जितेगडाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ४ ख…

ढुक्क हुनुहोस् निर्वाचन असार १४ मै हुन्छ : यादव

ढुक्क हुनुहोस् निर्वाचन असार १४ मै हुन्छ : यादव

सेरोफेरो३१ जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन कुनै पनि हालतमा नसर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकोले चुनाव हुने वा नहुनेमा कुनै शंका नगर्न आग्रह…

परिचय पत्र पाएका आधाले मात्र पाए जेष्ठ नागरिकको सुविधा

सेरोफेरो३० जेठ सुर्खेत । परिचय पत्र प्राप्त गरेका एक हजार चार सय चार मध्ये आधा जतिले मात्र जेष्ठ नागरिकको सुविधा पाएका छन् । जेष्ठ नागरिकहरुको लागि राज्यले सामाजिक सुरक्षाको नाममा सुविधा प्रदान गरेतापनि सबैको पहुँचमा नरहेको पाइएको छ । 

सल्टियो कामु प्रधानन्यायाधीशको उमेर बिबाद

सल्टियो कामु प्रधानन्यायाधीशको उमेर बिबाद

सेरोफेरो ३० जेठ, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर बिबाद सल्टाएको छ । मंगलबार बसेको परिषदको बैठकले उनको शैक्षिक प्रमाण पत्रका आधारमा २०१० बैशाख १६ गतेलाई जन्म मिति सदर गरेको छ ।  …

भेरी कर्णालीमा र्‍याप्टिङ (फोटो फिचर)

भेरी कर्णालीमा र्‍याप्टिङ (फोटो फिचर)

सेरोफेरो ३० जेठ, सुर्खेत । प्रदेश नम्बर ६ मा रहेको भेरी र कर्णाली नदी र्‍याप्टिङको अर्को गन्तब्य बनेको छ । सुर्खेतस्थित भेरी नदीमा मेहलकुना देखि भेरीपुल, भेरीपुल देखि रानीघाट र रानीघाट देखि पाग्मा गरी तीन देखि चार घण्टाको दुरीमा तिनवटा रुट रहेका छन् ।…

राष्ट्रपति भण्डारी स्वीटजरल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी स्वीटजरल्याण्ड प्रस्थान

तस्बिर : थाहा खबर सेरोफेरो ३० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीटजरल्याण्डको जेनेभा भ्रमणमा गएकी छन् । मंगलबार अपरान्ह ५ बजे उपपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर लगायतले राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् ।

जनमाविको अभियान ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’

जनमाविको अभियान ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’

सेरोफेरो३० जेठ, सुर्खेत । सुर्खेतको जन माध्यामिक विद्यालयले विद्यार्थीका अक्षर सुधार्न अभियान सञ्चालन गरेको छ । राम्रो पढ्ने, बुझ्ने तथा लेख्ने विद्यार्थी भएपनि अक्षर राम्रो भएन भने समग्र सिकाइ प्रभावकारी नहुने भन्दै विद्यालयले सोमबार देखि ‘सुन्दर अक्षर, उत्तम विद्यार्थी’ अभियान सञ्चालन गरेको हो…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

सेरोफेरो२९ जेठ, सुर्खेत । संयुक्त विद्यार्थी संघर्ष समितिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । विश्वविद्यालय प्रशासन मनोमानी ढंगले सञ्चालन गरिएको भन्दै सोमबारदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालय, सेवा आयोगको कार्यालय, डीन कार्यालय तथा परीक्षा अभिलेख कार्यालयसमेतमा ताला लगाईएको छ । केन्द्रीय क्याम्पसको शैक्षिक…

एमालेले टुंग्यायो ५ नम्बर प्रदेशका उम्मेदवार (सुचीसहित)

एमालेले टुंग्यायो ५ नम्बर प्रदेशका उम्मेदवार (सुचीसहित)

सेरोफेरो२९ जेठ, काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर पाँचका १२ वटा जिल्लाका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी टुंग्याएको छ । एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रदेश नम्बर ५ मा रहेको बुटवल उप–महानगरपालिकामा शिव सुवेदी मेयर र गोमा…