Birendranagar Municipality

समाचार

फेरिंदै बुलबुलेको रुप, आकर्षक फूलबारी, ‘चिल्ड्रेन पार्क’ संगै व्यवस्थित ‘पिकनिक’ स्थल

फेरिंदै बुलबुलेको रुप, आकर्षक फूलबारी, ‘चिल्ड्रेन पार्क’ संगै व्यवस्थित ‘पिकनिक’ स्थल

७ असार, सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला सोमबार साँझ बुलबुले उद्यानमा त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिइरहेका भेटिए । उनीसंगै थिए पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मी र विकास समितिका अन्य सदस्यहरु…

अछाममा ३ सय ५१ जना चुनावि मैदानमा

सेरोफेरो ७ असार, अछाम । अछाममा एक हजार तीन सय ५१ जनाले असार १४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन । अछामका १० वटा स्थानिय तहमा चार सय ७० पदका लागि उमेद्वारी दिएका एक हजार तीन सय ५१ जना मध्ये मंगलबार अन्तिम दिन ५६…

नयाँ मर्यादाक्रम जारी

नयाँ मर्यादाक्रम जारी

सेरोफेरो७ असार, काठमाडौं । नेपाल सरकारले नयाँ मर्यादाक्रम जारी गरेको छ । हालै निर्वाचित स्थानीय तहका पदाधिकारीहरुलाई समेत समेटी सरकारले उक्त मर्यादाक्रम जारी गरेको हो ।   स्थानीय तहका पदाधिकारीहरु निर्वाचित भई आएपश्चात् उनीहरुको मर्यादाक्रमसम्बन्धि आवश्यक व्यवस्था गर्न मन्त्रालयले नयाँ मर्यादाक्रम जारी गरेको हो…

दश जिल्लाका जनप्रतिनिधि सुर्खेतमा

दश जिल्लाका जनप्रतिनिधि सुर्खेतमा

तस्बिरः अन्नपुर्ण पोष्ट सेरोफेरो६ असार, सुर्खेत । प्रदेश नम्बर ६ का जनप्रतिनिधिहरु सुर्खेतमा भेला भएका छन् । स्थानीय तह संचालन तथा व्यवस्थापन विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख गरि १५८ जनाको सहभागीता…

सर्वोच्चको आदेश : च्यातिएका मतपत्र सात दिन भित्र झिकाउ

सर्वोच्चको आदेश : च्यातिएका मतपत्र सात दिन भित्र झिकाउ

फाईल तस्विर सेराफेरो  ६ असार, काठमाडौ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा च्यातिएका मतपत्र झिकाउन आदेश दिएको छ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा शुरु…

एआइआइबिले नेपालमा १ खर्ब १४ अर्ब लगानी गर्ने

सेरोफेरो५ असार, काठमाडौं । एशियाली पूर्वाधार लगानी बैंकले नेपालमा १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ । दक्षिण कोरियाको सियोलमा सम्पन्न बैंकको बैठकले नेपालमा उक्त लगानी गर्ने निर्णय गरेको हो । बैठकमा भाग लिएर सोमबार नेपाल फर्केका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विमानस्थलमा…

सुर्खेतकी ‘झापुली’लाई ओखलढुङ्गाबाट ‘चाउरी’को चिठी

सेरोफेरो५ असार, सुर्खेत । पोकली गाविसमा सुर्खेतबाट ‘मिस’ आएको थाहा पाउनासाथ चाउरीको मनमा छुट्टै खुशी छायो । ‘माइती गाउँको कुकुर पनि प्यारो’ भन्छन् । माइती गाउँको मान्छे भनेपछि मन हुरुक्क नहुने कुरै भएन । कतिबेला भेटौं–भटौं भयो । घरको काम मिलाएर चाउरी सुर्खेतकी…

प्रदेश नं १, ५ र ७ मा मनोनयन दर्ता

सेरोफेरो ०४ असार काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्र्तगत आज मनोनयन दर्ता भएको छ । तिन प्रदेशको ३५ जिल्ला अन्र्तगत ३३४ स्थानिय तहमा मनोनयन दर्ता भएको हो । बिहान ८ बजे देखि शुरुभएको मनोनयनमा उत्साहका साथ पार्टिहरुले मनोनयन दर्ता गरेका…

पक्राउ गरिएका पत्रकार रिहा

सेरोफेरो ४ असार, महेन्द्रनगर । समाचार लेखेकै कारण पक्राउ गरिएका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले भर्खरै रिहा गरेको छ । महेन्द्रनगरबाट प्रकाशित मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई कञ्चनपुर प्रहरीले सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै…

समाचार लेखेकै कारण पक्राउ गरिएका दुई पत्रकार अझै थुनामा, आज नछोडे भोली देखी देशव्यापी आन्दोलन गर्छौं :  महासंघ

समाचार लेखेकै कारण पक्राउ गरिएका दुई पत्रकार अझै थुनामा, आज नछोडे भोली देखी देशव्यापी आन्दोलन गर्छौं : महासंघ

सेरोफेरो४ असार, महेन्द्रनगर । समाचार लेखेकै कारण पक्राउ गरिएका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले अझै रिहा गरेको छैन । महेन्द्रनगरबाट प्रकाशित मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई प्रहरीले सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै शनिबार कार्यालयबाटै…