Birendranagar Municipality

समाचार

सर्वोच्चको कार्यक्रममा गएनन् प्रधानमन्त्री

सर्वोच्चको कार्यक्रममा गएनन् प्रधानमन्त्री

२६ बैशाख, काठमाडौं– कानुन दिवसको अवसर पारी सर्वोच्च अदालतले गरेको कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित भएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कानुनमन्त्री अजय शंकर नायक तथा महान्यायाधीवक्ता रमण कुमार श्रेष्ठ समेत अनुपस्थित रहेका थिए । हरेक…

बास दिनेलाई भोट

बास दिनेलाई भोट

२६ बैशाख, सुर्खेत- झुप्रा खोलाको किनार । स–साना खरका बुक्रा । केटाकेटी खेल्ने आँगन भनेको खोलाको बगर । हिउँदमा त जेन तेन दिन वित्छन् । बर्षामा एकछिन पनि सुत्न सकिन्न । कतिबेला उर्लंदो भेलले बस्ती नै सोहोर्ने हो । थाहै हुन्न ।…

मतगणना स्थानीय तहमै

मतगणना स्थानीय तहमै

२६ बैशाख, काठमाडौं– स्थानीय तहको निर्वाचनको मतगणना स्थानीय स्तरमा हुने भएको छ । मतपेटिका ओसार पसारमा सुरक्षा चुनौति हुने भन्दै निर्वाचन आयोगले स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने निर्णय गरेको हो । मतगणना कहाँ र कहिले गर्ने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार निर्वाचन…

नेपालले 'ओबर'मा हस्ताक्षर गर्ने

२५ वैशाख, काठमाडौं- चीनले अघि सारेको वान बेल्ट वान रोड 'ओबर' को अबधारणामा नेपालले हस्ताक्षर गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद वैठकले उक्त अबधारणामा सहमति जनाउने निर्णय गरेको हो ।   केही दिनमै परराष्ट्रमन्त्रीको उपस्थितिमा काठमाडौंमा उक्त सहमति पत्रमा हस्ताक्षर हुँदैछ । सहमति पत्रमा परराष्ट्र सचिव…

नेकपा एमाले भेरीगंगा सुर्खेतको घोषणा पत्र सार्वजनिक

२५ बैशाख, सुर्खेत- नेकपा एमाले भेरीगंगा नगर कमीटी सुर्खेतले आफ्नो घोषणा पत्र आज सार्वजनिक गरेको छ । घोषणपत्रमा कृषी, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र व्यापारमा बिकास गर्दै सामाजिक, आर्थिक रुपान्तरण सहितको समृद्ध नगर निर्माण गर्ने संकल्प सहितको १९ बँुदा रहेको छ ।…

बैदेशिक रोजगारीका लागि दौड

बैदेशिक रोजगारीका लागि दौड

२५ बैशाख, सुर्खेत- सुरक्षित आप्रवासन सम्बन्धी सन्देश दिन युवाहरु दौडेका छन् । बैदेशिक रोजगारीमा जानेहरुका लागि जानकारीमूलक सन्देश दिन युएसएड को आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजीकरणमा सञ्चालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रबर्धन  (पहल) कार्यक्रमले दौडको आयोजना गरेको हो । करीब आठ सय…

कश्मिरमा चारको मृत्यु 

२४ बैशाख– भारतको जम्मु कश्मिरमा सुरक्षाकर्मी र आतंकवादीबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको छ । कुलगाम जिल्लाको मीरबजारमा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको आक्रमणमा एक सुरक्षाकर्मी र एक आतंकवादी सहित चार जनाको मृत्यु भएको भारतिय संचारमाध्यमले जनाएका छन् ।  …

विप्लवका १९ कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा

२४ बैशाख, रुकुम– स्थानीय चुनाव बिरोधी गतिबिधि गरेको आरोपमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १९ नेता तथा कार्यकर्तालाई प्रहरीले सार्वजनिक अपराध अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको छ । उनीहरुलाई प्रहरीले रुकुमको आठबिसको र मुसिकोट नगरपालिकाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमका…

‘प्याराप्लेजिक’ पत्रकार सम्मानित

‘प्याराप्लेजिक’ पत्रकार सम्मानित

२४ बैशाख, काठमाडौं– ‘व्हील चेयर’ पत्रकार गजेन्द्र बुढाथोकी सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले उनलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । उदयपुरको गाईघाटमा जन्मेका गजेन्द्र बुढाथोकी ०५१ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । आठ बर्ष अघि दुर्घटनामा परी…

संसद बैठक चुनावसम्म स्थगित

संसद बैठक चुनावसम्म स्थगित

२४ बैशाख, काठमाडौं– आज दिउँसो एक बजे बोलाईएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आगामी बैठक जेठ ४ गते बोलाइएको छ । आजै पत्रकार सम्मेलन गरी सभामुख ओनसरी घर्तीले सो को जानकारी दिएकी हुन् ।   हाल मुलुक गम्भीर परिस्थितिमा रहेकाले…