Birendranagar Municipality

समाचार

मुगुमा निर्वाचन सामग्री लुटियो

सेरोफेरो३० बैशाख, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ मा रहेको मतदान केन्द्रका सम्पूर्ण निर्वाचन सामग्री लुटिएको छ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी (विप्लव) का कार्यकर्ताले शनिबार बिहान उक्त सामग्री लुटेका हुन् । मतदान अधिकृत हिक्मत बहादुर मल्लका अनुसार करीब…

यसरी हाल्नुहोस् भोट !

सेरोफेरो ३० बैशाख, सुर्खेत । गुराँस गाउँपालिका–६ दैलेखका २४ बर्षीय दान बहादुर खत्री भन्छन्– 'म पहिलो पटक निर्वाचनमा भाग लिंदैछु । मलाई यसरी मतदान गर्ने भन्ने सम्बन्धमा कसैले केही सिकाएको छैन ।'   वीरेन्द्रनगर नगरपालिका १० की तुलसी विककहाँ पनि मतदाता शिक्षा कार्यक्रम लिएर…

जीप दुर्घटनामा पाँच घाइते

जीप दुर्घटनामा पाँच घाइते

सेरोफेरो ३० बैशाख, सुर्खेत । सुर्खेतबाट दैलेखको तल्लो डुङ्गेश्वरतर्फ जाँदै गरेको लु १ च ७७२९ नम्बरको बोलेरो जीप सुर्खेतको सिद्धपाइलामा दुर्घटना भएको छ । जीपमा सवार चालकसहित तीन जना गम्भीर घाइते छन् भने दुईजना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि अस्पताल…

रेशम मार्गमा जोडियो नेपाल : के पाउँछ नेपालले ?

सेरोफेरो२९ बैशाख, काठमाडौं । नेपालले वान बेल्ट वान रोड (ओवर) अवधारणामा हस्ताक्षर गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ राजदुत यु होङले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा हस्ताक्षर पश्चात् मन्त्री महतले…

‘एमाले पहिलो दल’

‘एमाले पहिलो दल’

२८ बैशाख, सुर्खेत– स्थानीय तहको निर्वाचनमा नेकपा एमाले देशैभरी पहिलो हुने नेतृ शान्ता चौधरीले दाबी गरेकी छन् । वीरेन्द्रनगरमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै चौधरीले उक्त कुरा बताएकी हुन् । स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमालेले बजारस्थित पीपल चौतारीमा सो सभा…

मौन अवधिमा के के गर्न हुँदैन ?

२८ बैशाख, काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि दलहरुले प्रचार प्रसार गर्ने समय आजबाट सकिएको छ । मतदान गर्ने समयभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि शुरु हुन्छ । मौन अवधिमा भोट माग्न पाईंदैन ।    निर्वाचन आचारसंहिता, २०७२ बमोजिम मौन अवधि भन्नाले मतदान हुने दिनको…

बा–आमा अध्यक्ष श्रीमती प्रमुख अतिथि

बा–आमा अध्यक्ष श्रीमती प्रमुख अतिथि

२७ बैशाख, सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख (मेयर) पदका स्वतन्त्र उम्मेदवार गेहेन्द्र प्रसाद दाहालले बुधबार वीरेन्द्रनगरमा चुनावी सभा गरेका छन् । उक्त सभाको अध्यक्षता बुबा कृष्णप्रसाद दाहाल र आमा विष्णुकुमारी दाहालले गरेका थिए भने प्रमुख अतिथिमा धर्मपत्नी भुमिसरा दाहाल रहेकी थिइन् । शिक्षा…

भोट हाल्न नयाँ परिचयपत्र

भोट हाल्न नयाँ परिचयपत्र

२७ बैशाख, काठमाडौं– बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा भोट हाल्न नयाँ मतदाता परिचयपत्र लिनुपर्ने भएको छ । फोटोसहितको नयाँ मतदाता परिचयपत्र बैशाख २८, २९ र ३० गते वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिन्छ ।…

माओवादी आक्रमणमा एमाले कार्यकर्ताको मृत्यु

२७ बैशाख, दोलखा– माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ताको मृत्यु भएको छ । माओवादी नेतृ तथा पूर्वमन्त्री देवी खड्काको नेतृत्वमा आएको समूहले आक्रमण गर्दा गौरीशंकर गाउँपालिका जुगुका ३३ बर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो । आक्रमणबाट गम्भीर घाइते भएका दिलबहादुर बुढाथोकीलाई उपचारका लागि…

'गरीबको पार्टी एमाले'

२६ बैशाख, सुर्खेत– नेकपा एमाले गरीबहरुको पार्टी भएको नेतृ शान्ता चौधरीले बताएकी छन् । स्थानीय तहको चुनाव प्रचार प्रसारका क्रममा मंगलबार सुर्खेतको नयाँ गाउँमा उनले उक्त कुरा बताएकी हुन् । नेकपा एमाले वर्गीय मुक्तिका लागि लडेको पार्टी हो, उनले भनिन्–‘यो थारु, कमैया, मजदुर,…