Birendranagar Municipality

समाचार

सरिता गिरीलाई सभामुखको रुलिङ, गिरीको संशोधन अस्वीकृत

सरिता गिरीलाई सभामुखको रुलिङ, गिरीको संशोधन अस्वीकृत

३१ जेठ । नेपालको संविधान दोस्रो संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई अस्वीकृत गर्नुभएको हो ।   संविधान संशोधनको दफाबार छलफलको क्रममा सरिता गिरीले माग गरेको समय सभामुखले अस्विकृत गर्नुभएको…

'लकडाउन' खुकुलो पार्ने सरकारको निर्णय

'लकडाउन' खुकुलो पार्ने सरकारको निर्णय

२९ जेठ । सरकारले ८० दिन लामो लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबारदेखि शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार संचालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री…

यस वर्षको एसईई परिक्षा नलिने मन्त्रिपरिषदको निर्णय

यस वर्षको एसईई परिक्षा नलिने मन्त्रिपरिषदको निर्णय

२९ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने मन्त्रिपरिषदले निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।   शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा…

३९ जना बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णालीमा खस्यो

३९ जना बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णालीमा खस्यो

फाइल तस्बिर २८ जेठ, कालिकोट । भारतबाट आएका रास्कोट नगरपालिकाका ३९ जनालाई लिएर क्वारेन्टिनतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुधबार बिहान नरहरीनाथ गाउँपालिका १ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर…

लकडाउनमा मानव अधिकारको सम्मान गर्न आग्रह

२८ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण भएको मानव अधिकार हननको विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । दैलेखस्थित मानवअधिकारकर्मीहरुले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी मानव अधिकारका विभिन्न सवालमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘हालको विषम अवस्थामा विपन्न…

संविधान संशोधनको पक्षमा सवै सांसदहरु एकै ठाउँमा

संविधान संशोधनको पक्षमा सवै सांसदहरु एकै ठाउँमा

२७ जेठ । प्रतिनिधिसभामा विचाराधिन रहेको संविधान सशोधन विधेयकमा सवै सांसदहरु एक ठाउँमा उभिएका छन् । संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।   उक्त प्रस्तावका…

सोती घटनामा जातीय विभेद प्रमुख कारण : इन्सेक

सोती घटनामा जातीय विभेद प्रमुख कारण : इन्सेक

२७ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको प्रमुख कारण जातीय विभेद रहेको इन्सेकले जनाएको छ । इन्सेकले सोमबार सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा उक्त तथ्य प्रमुख रहेको खुलाइएको छ । इन्सेकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गरी सत्यतथ्य…

रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

२७ जेठ, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा सोमबार राती ५ जनाको सामूहिक हत्या भएको छ ।   हत्या हुनेमा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी…

कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो

कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो

२६ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित…

कोरोना संक्रमितको आइसोलेसनमै मृत्यु

कोरोना संक्रमितको आइसोलेसनमै मृत्यु

२६ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १४ पुगेको छ ।   गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिकाका स्याङ्जाका ६० वर्षीय पुरुष छन् ।   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…