Birendranagar Municipality

समाचार

बञ्चरो प्रहार गरी श्रीमानको हत्या

बञ्चरो प्रहार गरी श्रीमानको हत्या

२६ जेठ, सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।   आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको…

टिपेक्स लगाएर घटाइयो भट्टराइको वरीयता, जसपाको कार्यकारी अध्यक्षमा ठाकुर र यादव

टिपेक्स लगाएर घटाइयो भट्टराइको वरीयता, जसपाको कार्यकारी अध्यक्षमा ठाकुर र यादव

२५ जेठ, काठमाडौं । आइतबार निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टी (जसपा)को वरीयता फेरिएको छ । वरीयता विवाद भएपछि निवेदनमा टिपेक्स लगाएर बाबुराम भट्टराईको नाम चौथो नम्वरमा लेखिएको हो ।   जसपाका नेता शिवजी यादवले दुई कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी पार्टी…

नेपालमा कोरोना संक्रमित व्यक्ति ३४४८, निधन १३, संक्रमणमुक्त ४६७

नेपालमा कोरोना संक्रमित व्यक्ति ३४४८, निधन १३, संक्रमणमुक्त ४६७

२५ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये २ सय ९ जना…

जनता समाजवादी पार्टीमा ३ अध्यक्ष, बरियतामा बाबुराम भट्टराई पहिलो

जनता समाजवादी पार्टीमा ३ अध्यक्ष, बरियतामा बाबुराम भट्टराई पहिलो

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार साँझ आयोगमा दर्ता भएको उक्त पार्टीको दर्ता नम्बर १३९२ रहेको छ ।   गत वैशाख १० गते मध्यराती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई जसपा बनेको…

यी हुन् विदेशबाट आउने नेपालीलाई राखिने होटल (सूचीसहित)

यी हुन् विदेशबाट आउने नेपालीलाई राखिने होटल (सूचीसहित)

२५ जेठ, काठमाडौं । विदेशबाट आउने नेपालीहरूलाई राख्न होटलमा क्वारेन्टिन बनाइएको छ । यसका लागि सरकारले पहिलो चरणमा काठमाडौं, मणिग्राम र पोखराका ४७ वटा होटलको सूची सार्वजनिक गरेको छ ।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको उक्त सूचीमा पर्यटकस्तरदेखि चारतारे होटलसम्म छन् ।…

डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु

डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु

२४ जेठ, सुर्खेत । डोल्पामा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १२ पुगेको छ ।   जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण…

कलाकार तथा युवा समाजसेवी विष्ट सम्मानित

कलाकार तथा युवा समाजसेवी विष्ट सम्मानित

२३ जेठ । अमेरिका स्थित Hami Nepali Global द्वारा बिश्व महामारी कोरोना (कोभिड १९) को समयमा समस्यामा परेका नागरिकहरुको सहयोगमा खटेर सामाजिक क्षेत्रमा योगदान पुर्‍याए वापत कलाकार तथा युवा समाजसेवी हरि विष्ट COVID19 HERO award द्वारा सम्मानित हुनुभएको छ ।   लकडाउनका कारण अति बिपन्न नागरिक,…

नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुग्यो, ३३३ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुग्यो, ३३३ जना निको भए

२३ जेठ । नेपालमा हालसम्म कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ३३३ जना निको भएर घर गईसकेका छन् । संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार…

टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक (भिडियो)

टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक (भिडियो)

२३ जेठ । गायिका टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक भएको छ । चर्चित लोकगायिका पुनले असारे रोपाईमा गाईने मौलिक भाका सार्वजनिक गर्नुभएको हो ।   बरिष्ठ लोकगायक नारायण रायमाझिको लय र शब्द रहेको असारे भाकामा टिका पुनको एकल स्वर रहेको छ ।…

कर्णालीका ७ जनाले कोरोनालाई जिते

कर्णालीका ७ जनाले कोरोनालाई जिते

२३ जेठ । कर्णालीमा सात जनाले कोरोना भाईरस (कोभिड-१९) संगको लडाईमा जितेका छन् । १४ दिन अगाडी प्रदेश अस्पताल सुर्खेतको आईसोलेसनमा उपचार गरिरहेका उनिहरुको आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।   अस्पतालबाट डिस्चार्ज हुने क्रममा पत्रकार संग कुरा गर्दे उनिहरुले…