१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तिब्र गतिमा बढेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमण हुनेमा दैलेखका ४९, सल्यानका…
१८ जेठ । आईतबार मात्रै थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा १६२ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले…
१८ जेठ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका १ घर भएका बालिकाको आमामा समेत कोरोना संक्रमण देखिएको छ । आमाबुबासँगै ८ दिनअघि…
१८ जेठ । नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबार बसेको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।…
१८ जेठ । कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या १ सय २३ पुगेको छ । आईतबार मात्र दैलेख र कालिकोटका १८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार दैलेख नारायण नगरपालिकाका विभिन्न वडाका…
१७ जेठ, काठमाडौं । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले विज्ञहरुसंग परामर्श गरी लकडाउनको मोडालिटीमा भने केही हेरफेर गर्न सक्नेछ । मन्त्रिपरिषद बैठकले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म…
१७ जेठ, सुर्खेत । दैलेखमा कोरोनाबाट शनिबार एकजनाको क्वारेन्टाइनमै मृत्यु भएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु भएका उनी दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष हुन् । नगर प्रमुख घनश्याम भण्डारीका अनुसार तीन दिन अघिनै उनको…
१६ जेठ । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आ.ब २०७७।७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा कोरोना संक्रमण फैलिन नदिने नेपाल सरकारले गरेको बन्दाबन्दीको प्रभावमा परेको कृषि, शिक्षा र स्वास्थ्य…
१६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको कुरा पनि उनले दोहोर्याउंदै भनेका छन्, ‘दुवै देशलाई…
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७ ०७८ को बजेट सार्वजनिक गरेको छ । संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार संसदमा १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट प्रस्तुत गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यस बर्षको बजेटको…