२३ जेठ, सुर्खेत । पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ । विद्यापुर जनता माविस्थित क्वारेन्टिनमा १४ दिन बसेका उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । ‘सात दिनसम्म होम क्वारेन्टिनमा बस्नेछु’ भन्ने फाराम भरेर २१ गते उनलाई…
२३ जेठ, काठमाडौं । सरकारले विदेशमा रहेका र घर फर्कन इच्छुकलाई स्वदेश ल्याउन शुरु गरेको छ । सोही क्रममा शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली यात्रु लिएर आएका म्यानमार सेनाको २ वटा विमान काठमाडौं ओर्लेको छ । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई नेपाली सेनाले…
२३ जेठ, काठमाडौं । सोती घटनाको अध्ययन तथा अनुगमनका लागि संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्निप्रसाद…
२३ जेठ, हेटौंडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौंडास्थित त्रिवि, वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार…
२२ जेठ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि भत्ता नलिने घोषणा गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले २०७७ जेठ २२ गते देखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भक्ता…
२२ जेठ, काठमाडौं । पाल्पास्थित मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका व्यक्तिमा कोरोना रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको हो। पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय उक्त पुरुषको ३ दिन अघि अस्पतालमै मृत्यु भएको थियो ।…
२२ जेठ, सुर्खेत । दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…
२० जेठ, काठमाडौं । १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि…
२० जेठ, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमित हुनेमा सुर्खेतका ११, सल्यानका ९ र अछामका ९ जना रहेका छन् । नयाँ पुष्टि…
१९ जेठ, सुर्खेत । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये सबैको सनाखत भएको छ । सशस्त्र प्रहरी स्रोतले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक,…