१९ कात्तिक । डोल्पामा जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । डोल्पाको दुनैबाट सुपानीतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जप सोमबार ठूलो भेरी नगरपालिका ९ स्थित सडक खण्डबाट भेरी नदीमा खसेको हो ।…
१६ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्री पदबाट विस्थापित हुनु परेको छ । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग स्थापितको विवाद भएको थियो ।मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । पौडैलले सविधानको धारा १६९…
१६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट आज साँझ सरकारी निवास बालुवाटार फर्र्किएका छन् । कात्तिक १२ गते ओलीको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री…
१६ कात्तिक । कर्णाली प्रदेश सरकारले शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशैं, तिहार, छठ, ल्होसारलगायतको शुभकामना व्यक्त गरेका थिए । प्रदेश सभा भवन परिसरमा आयोजित उक्त चियापानमा प्रदेश सरकारका मन्त्री, संसद, स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिति…
१४ कात्तिक । प्रदेश १ सरकारले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिराटनगरका बासिन्दा प्याकुरेललाई उक्त नियुक्ति दिने निर्णय गरेको हो । सरकारले आयोगको सदस्यमा मिना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ ।…
१३ कात्तिक । कर्णाली प्रदेश सभाको ३९ औं बैठक तीन महिनापछि मंगलबार सञ्चालन भएको छ । असोज २३ गते बस्ने भनिएपनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसहहरुको अवरोधका कारण संसद चल्न सकेको थिएन । कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन सम्बन्धी रातो किताब…
१३ कातिक । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् । ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको छातीमा संक्रमण…
चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन्। उनलाई विशेष अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको हो। अख्तियारले उनलाई २०७२ सालमा अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा लगाएको थियो। सोहि मुद्दामा फैसला गर्दै विशेषका अध्यक्ष…
१२ कात्तिक । प्रदेश सरकार र प्रहरीबीच उचित तालमेल हुन सकेमात्र कर्णाली सुरक्षित प्रदेश बन्ने मुख्मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मूल नारा सहित आइतबार शुरु भएको समूदाय प्रहरी साझेदारी अभियानको उद्घाटनमा शाहीले यस्तो बताएका…
१२ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेट गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको छ । खोकी बढेपछि सोमबार बिहान सवा ३…