Birendranagar Municipality

जीवनशैली

‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति, अनशन स्थगित

‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति, अनशन स्थगित

२३ असार । कोरोना भाइरस नियन्त्रण गर्न भएका सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुले सञ्चालन गरेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ ।   स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार…

आज देशभर बदली हुने, केही स्थानमा ठूलो पानी पर्ने

आज देशभर बदली हुने, केही स्थानमा ठूलो पानी पर्ने

२३ असार । मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।   अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली भएको छ । यस्तै बाँकी भू–भागमा सामान्य बदली रहेको…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रजिष्ट्रार र डीनका लागि दरखास्त आव्हान

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रजिष्ट्रार र डीनका लागि दरखास्त आव्हान

२२ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रिक्त भएका वा हुन लागेका विभिन्न पदमा दरखास्त आव्हान गरिएको छ । विश्वविद्यालयले सोमबार एक सूचना प्रकाशन गरी १ जना रजिष्ट्रार र ४ जना डीन पदका लागि आवेदन माग गरेको हो ।   नियुक्ति प्रकृयालाई अझ बढी पारदर्शी बनाई…

कोरोना संक्रमणमा भारतले रुसलाई पछि पार्‍यो

कोरोना संक्रमणमा भारतले रुसलाई पछि पार्‍यो

२२ असार । कोरोना संक्रमितको संख्या भारतमा तिव्र रुपमा बढेको छ । कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।   भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा…

सांसद अम्मर थापाद्वारा  विपन्न किसानलाई भैसी वितरण

सांसद अम्मर थापाद्वारा विपन्न किसानलाई भैसी वितरण

२२ असार । कर्णाली प्रदेश सभा सदस्य अम्मर थापाले किसानहरुलाई भैसी वितरण गर्नुभएको छ । सांसद क्षेत्र विकास कोष अन्तरगतको दलित, अति विपन्न तथा लक्षीत बर्ग विशेष एपककृत कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगत नारायण नगरपालिका वडा नं ३ पिउसे, दैलेख स्थित दलित र अति विपन्न…

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पठाउन थालियो

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पठाउन थालियो

तस्बिरः रमेश लम्साल, रासस २१ असार । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि आइतबारदेखि प्रतिसेकेण्ड २६० लिटरका दरले पानी पठाउन थालिएको छ । आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजना प्रमुख तिरेश खत्रीले सुरुङमा पानी पठाएसंगै आयोजना नयाँ चरणमा प्रवेश गरेको…

साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु, कसरी जडान गर्ने?

साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु, कसरी जडान गर्ने?

२१ असार । आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ। २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर…

नेपाली कांग्रेसद्वारा कर्णाली प्रदेश सभाको बैठक बहिष्कार, बजेट माथी छलफल शुरु

नेपाली कांग्रेसद्वारा कर्णाली प्रदेश सभाको बैठक बहिष्कार, बजेट माथी छलफल शुरु

२० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । शनिबार बसेको बजेट छैटौं अधिवेशनको २३औं बैठकमा काँग्रेसका कुनैपनि सदस्यहरु उपस्थित भएनन् ।   कांग्रेसले बैठक बहिष्कार गरेपनि विषयगत मन्त्रालयहरुको बजेटमाथिको छलफल शुरु भएको छ । असार २०…

शनिबार देशभर २३२ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १५४९१ पुग्यो

शनिबार देशभर २३२ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १५४९१ पुग्यो

२० असार । पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल १५ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार अनुसार प्रदेश १ मा…

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण

विश्वभर १ करोड १० लाखभन्दा धेरैमा कोरोना संक्रमण

२० असार । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्ति संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ नाघेको छ ।   संयुक्त राज्य अमेरिकामा मात्र…