Birendranagar Municipality

जीवनशैली

नेपालमा कोरोना संक्रमण बढ्दो, कुल ४८७ जना संक्रमित

नेपालमा कोरोना संक्रमण बढ्दो, कुल ४८७ जना संक्रमित

९ जेठ, काठमाडौं । नेपालमा थप ३० जनामा संक्रमण पुष्टि भएसंगै शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जना संक्रमित थपिएका हुन् ।  …

कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउन अहोरात्र खटेका छौंः मन्त्री के.सी

कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउन अहोरात्र खटेका छौंः मन्त्री के.सी

९ जेठ । कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन अहोरात्र खटिरहेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सीले जानकारी दिनुभएको छ । प्रदेशको करिब ८३ हजार हेक्टर बाँझो जग्गामा समेत खेती गर्ने गरी स्थानिय सरकार संग समन्वय भईरहेको मन्त्री के.सीको भनाई छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो, नयाँ संक्रमित ९ जना

नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो, नयाँ संक्रमित ९ जना

८ जेठ, काठमाडौं । बिहीबार बेलुका ९ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण हुनेमा झापाको कचनकवल गाउँपालिकाको लक्ष्मीप्रसाद…

कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भएको छ ।   बिहीबार मृत्यु हुने तेस्रो व्यक्ति रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।   जेठ १ गते अस्पताल…

नेपालमा कोरोना संक्रमितको संख्या ४४४

नेपालमा कोरोना संक्रमितको संख्या ४४४

८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म ४४४ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।…

भारतबाट आएका १२ सय जना एकै दिन भित्रिए कर्णाली

भारतबाट आएका १२ सय जना एकै दिन भित्रिए कर्णाली

८ जेठ, सुर्खेत । भारतमा मजदुरी गर्न गएका १ हजार २ सय ७ जना बिहीबार कर्णाली प्रदेश भित्रिएका छन् । भारतका विभिन्न ठाउँबाट बुधबार राती उनीहरु बबई आईपुगेका हुन् ।   कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार उनीहरुमध्ये दैलेखका ५ सय,…

नेपालमा २५ जना कोरोना संक्रमित थपिए, कुल संख्या ४२७ पुग्यो

नेपालमा २५ जना कोरोना संक्रमित थपिए, कुल संख्या ४२७ पुग्यो

७ जेठ, काठमाडौं । नेपालमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु ३ देखि ४८ वर्ष उमेर समूहका छन् । जसमध्ये ७ महिला र १८…

'सेना बिनाको सेनापति, सदस्य बिनाको कमाण्डर'को हालतमा काम गर्नु परेको छ : मन्त्री भण्डारी

'सेना बिनाको सेनापति, सदस्य बिनाको कमाण्डर'को हालतमा काम गर्नु परेको छ : मन्त्री भण्डारी

७ जेठ । प्रदेशको शान्ति सुरक्षा कायम गर्न आफ्नो सुरक्षा संरचना नहुँदा कठिनाई भएको कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनु भएको छ ।   संविधानले प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारले व्यवस्थापन गर्ने भनेपनि समायोजन प्रकृया पुरा नहुँदा केहि समस्या उत्पन्न…

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गर्ने डाक्टरमा भेटियाे कोरोना संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गर्ने डाक्टरमा भेटियाे कोरोना संक्रमण

७ जेठ, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।   महाशाखा स्रोतका अनुसार केही दिनअघि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनले कपिलवस्तु गएर जोखिममा रहेकाको स्वाब संकलन गरेका थिए ।   स्वास्थ्य मन्त्रालयले…

मंगलबार उपत्यका सहित देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार उपत्यका सहित देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ । मंगलबार उपत्यका सहित देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७…