३ फागुन । प्रदेश नं ६ को मुख्यमन्त्रिमा नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही नियुक्त भएका छन् । विहिबार प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमालेका १९ सांसद र नेकपा माओवादीका १३ सांसदको हस्ताक्षर सहीत मुख्य मन्त्री नियुक्त गरीयोस भनी दावी पेश भएको थियो ।
३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई बिहिबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहिबार…
३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । बिहिबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनमा उनले आफ्नो नेतृत्वको सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफल गराएको र यसले संविधान कार्यान्वयन भएको बताए । साथै नयाँ…
३ फागुन । वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका छन् । गठबन्धनका नेताहरुले बिहिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका हुन् । वाम गठबन्धनको सहमति अनुसार एमालेले ओलीलाई प्रधानमन्त्री…
२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले सम्हाल्ने भएका छन् । उनी विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को…
२ फागुन । प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतबार दाबी पेश गरेको थियो । तर, सभामुख…
२९ माघ । प्रदेश नम्वर ६ को सभामुखमा राजबहादुर शाही सर्वसहमतीबाट निर्वाचित भएका छन् । एमालेको तर्फवाट दैलेख क्षेत्र नम्वर २ (ख) बाट निर्वाचित शाहीलाइ एमालेका सांसद प्रकाश ज्वालाले प्रदेश सभाको सभामुख बनाइयोस भनि प्रस्ताव गरेका थिए । ज्वालाको प्रस्तावलाइ माओवादी संसदीय दलका…
२९ माघ । माघको अन्तिम साता मुगु लगायत कर्णाली क्षेत्रको उच्च भागमा पुनः हिमपात भएको छ । कर्णालीका उच्च भुभागमा हिमपात भएको छ भन तल्लो भुभागमा लगातार बर्ष भएको छ । लगातारको चिसोले कर्णालीको जनजीवन निकै कष्टकर बनेको छ । ढिलै भएपनि हिउसंगै…
२९ माघ । मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतमा कार्यरत बालरोग बिशेषज्ञ डा. नवराज केसीले अति विपन्न तथा सामान्य स्वास्थ्य उपचारबाट बञ्चित बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनले न्यानो सुर्खेत अभियान अन्तर्गत विगत चार महिनादेखि सुर्खेतका विभिन्न ७ ठाउँमा यो अभियान…
२८ माघ । नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिक सूची टुंगो लगाएको छ। आइतबार धुम्बाराहीस्थित मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकले ३७ महिला र ४ पुरुष सहित ४१ सांसदको नाम टुंगो लगाएको हो। एमालेको सूचीमा पहिलो नम्बरमा खसआर्यतर्फ पुरुषमा मुकुन्द न्यौपाने छन् भने ४१ औं नम्बरमा…