Birendranagar Municipality

समाचार

१८ संघीय मन्त्रालय बनाइने

१८ संघीय मन्त्रालय बनाइने

फागुन १० । संघीय नेपालमा १८ मन्त्रालय रहने भएकाे छ । सत्ताधारी दल नेकपा एमाले र माओवादी केन्द्रले संघमा १८ वटा मन्त्रालय बनाउने समझदारी गरेका हुन्।   बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरुक बैठकले उक्त निर्णय गरेकाे हाे । हाल कायम रहेका…

पाठ्यक्रमका त्रुटी सच्याउन छलफल

९ फागुन । विद्यालयस्तरीय पाठ्यक्रममा रहेका समस्या पहिल्याई समय सान्दर्भिक बनाउन छलफल शुरु भएको छ । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा पाठ्यक्रम विकास केन्द्रले जिल्ला शिक्षा कार्यालयको समन्वयमा यस्तो छलफल चलाएको हो ।   जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले पाठ्यपुस्तकमा भएका समस्याहरु पहिचान हुन नसक्दा…

सुर्खेतमा मैत्रीपूर्ण फुटसलको आयोजना

सुर्खेतमा मैत्रीपूर्ण फुटसलको आयोजना

९ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको छ । प्रदेश स्तरीय महोत्सव मूल आयोजक समितिको आयोजनामा बुधबार उक्त खेल भएको थियो ।   कलाकार, व्यापारी तथा पत्रकारहरुको विभिन्न समूहमा खेलिएको उक्त प्रतियोगितामा कलाकारको टोलीले जीत हात पारेको छ । लिगको…

लियो अन्तर्राष्ट्रिय रारा युथ क्याम्प २०७४ हुँदै

लियो अन्तर्राष्ट्रिय रारा युथ क्याम्प २०७४ हुँदै

८ फागुन । यही फागुन १७ गतेदेखि १९ गतेसम्म तीन दिने युवाहरुको सम्मेलन मुगुको रारा तालमा हुने भएको छ । राराको पर्यटन प्रबद्र्धन र कर्णालीको सस्कृतिको पहिचान अन्तर्राष्ट्रिय स्तरमा झल्काउन युवाहरुको सम्मेलन हुन लागेको हो ।   प्रदेश नम्बर ६ को प्रमुख प्रर्यटकिय केन्द्र…

काम, कर्मचारी र संरचना नहुँदा प्रदेशका मन्त्रालय अलपत्र

काम, कर्मचारी र संरचना नहुँदा प्रदेशका मन्त्रालय अलपत्र

८ फागुन । प्रदेश ६ मा भर्खरैमात्र मन्त्रिपरिषद् विस्तार भएको छ । मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्रीहरुले आºनो कार्यभार समेत सम्हालेका छन् । तर मन्त्रालयको कार्यक्षेत्रको स्पष्ट खाका र कर्मचारीको अभावमा मन्त्रालय अस्तव्यस्त बनेका छन् । त्यसमाथि भौतिक पूर्वाधार र काम गर्ने वातावरण निर्माण हुन…

सुधारगृह बन्न सकेन सुर्खेत कारागार

सुधारगृह बन्न सकेन सुर्खेत कारागार

८ फागुन । पछिल्लो समय कारागारलाई सुधार गृहको रुपमा लैजानुपर्छ भन्ने आवाज उठेका छन् । कारागार ऐन तथा नियममा यो व्यवस्था नभएपनि विभिन्न विशिष्ट व्यक्तिहरुले कारागार एउटा बन्दीको लागि सजाय नभइ जानी वा नजानी गरेका गल्तीहरुलाई सुधार गर्ने ठाउँका रुपमा हेरिनुपर्ने सुझाव दिएका छन्…

खतिवडा, विडारी र राई राष्ट्रियसभा सदस्यमा सिफारिस

खतिवडा, विडारी र राई राष्ट्रियसभा सदस्यमा सिफारिस

८ फागुन । केपी ओली नेतृत्वको सरकारले युवराज खतिवडा, रामनरायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । खतिवडा र राई अर्थविद हुन् भने विडारी अधिवक्ता हुन्…

बृहत् बाम एकता सम्पन्न : नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी

बृहत् बाम एकता सम्पन्न : नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी

८ फागुन । दुई ठूला कम्युनिष्ट दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएको छ । सोमबार राती बसेको पार्टी एकता संयोजन समितिको बैठकले ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी पार्टी एकता कार्य सम्पन्न गरेको हो । नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको…

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट खेलाडी

७ फागुन । आगामि मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। आइतबार घोषणा भएकोे १५ सदस्यीय उक्त टोलीलाई कप्तान पारस खड्काले नेतृत्व गर्नेछन् ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा…

राजीनामा बुझाउन काठमाडौं हिँडे एमालेका प्रदेश सांसद शाही

राजीनामा बुझाउन काठमाडौं हिँडे एमालेका प्रदेश सांसद शाही

७ फागुन । मुगुबाट निर्वाचित प्रदेश सांसद चन्द्रबहादुर शाहीले आफूलाई मन्त्री नबनाएको भन्दै पदबाट राजीनामा दिने बताएका छन्। उनी राजीनामा पत्र बोकेर आजै सुर्खेतबाट जहाजमा काठमाडौं गएका छन्।   नेकपा एमालेको केन्द्रीय सल्लाहकार समेत रहेका शाहीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राजीनामा बुझाउन लागेको बताए। प्रदेशको सरकार…