२८ माघ । प्रदेश नम्वर ६ को सभामुखमा राजबहादुर शाही बन्ने निश्चित भएको छ । दैलेख क्षेत्र नम्वर २ (ख) बाट निर्वाचित शाहीलाइ एमालेले सर्वसहमतीका साथ अगाडी सारेको हो । प्रदेश नम्वर ६ मा माओवादी केन्द्रलाइ मुख्य मन्त्री र एमालेलाइ सभामुख भाग परेको हो…
२८ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ८ खजुरास्थित जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिवार राती बम विष्फोट गराएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणको अनुमती पाएको भारतीय कम्पनी जिएमआरमा शनिवार करिव १०ः ४५ मा बम विष्फोट गराइएको हो । कार्यालयको सुरक्षाको…
२७ माघ । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् । दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएका छन् भने घाइते भएका चालक निराजन यादवलाई उपचारका लागि ट्रमा…
२७ माघ । केही समय अघिसम्म कमाइको गतिलो स्रोत रहेको खच्चड व्यावसाय विस्थापित हुँदैछ । मोटरबाटो पुगेसंगै हिमाली जिल्ला हुम्लामा यातायातको साधनको रुपमा खच्चडको माग घटेको हो । सदरमुकाम सिमकोटबाट उत्तर दक्षिण मोटरबाटो निर्माण भए लगत्तै ट्याक्टर तथा बोलेरो गाडीले खच्चड व्यावसायलाई बिस्थापित गरेको…
२७ माघ । दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलवहादुर बिक निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी नरेन्द्रबहादुर थापालाई हराई निर्वाचित भएका हुन् । निर्वाचन संयोजक सुरेन्द्रकुमार अधिकारीका अनुसार उनको समूहबाट १३ सदस्य निर्वाचित भएका छन् । जसमा गोबिन्द कार्की, झविराज खत्री (कवि),…
२६ माघ । नेपाली काँग्रेसले प्रदेश ६ मा जीवनबहादुर शाहीलाई संसदीय दलको नेता चुनेको छ । प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित हुनेमा शाही एक्ला उमेदवार हुन् । हुम्ला प्रदेश ख बाट निर्वाचित शाही पूर्वमन्त्री समेत हुन ।
२६ माघ । ६ नम्वर प्रदेश स्तरीय औधोगिक व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ को शुक्रवार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन प्रदेश नम्वर ६ का प्रमुख दुर्गा केशर खनालले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले प्रचुर सम्भावना…
२६ माघ । एमाले र माओवादी विचको पार्टि एकता छिट्टै टुङ्गोमा पुग्ने माओवादी नेता शत्तिबहादुर बस्नेतले बताए । एमाले र माओवादी विचको पार्टि एकता कसैको चाहानाका आधारमा भत्कने सम्भावना छैन । निर्वाचनको समयमा यो विषयलाइ जनताले अनुमोदन गरिसकेको उनको भनाइ छ । प्रेस…
२५ माघ । माओवादी केन्द्रबाट प्रदेश ६ का लागि महेन्द्र बहादुर शाही 'प्रज्वल' संसदीय दलको नेता चयन भएका छन् । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको संसदीय दलको बैठकले शाहीलाई नेता चुनेको हो । केन्द्रका सुर्खेत जिल्ला अध्यक्ष कृष्ण जिसीका अनुसार शाही सर्वसम्मत नेता चुनिएका…
२५ माघ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ६ बाट वाम गठबन्धनका सबै उमेदवार विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रदेशका ८ वटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । विजयी हुनेमा एमालेका नरपति लुहार, कविता बोगटी, नन्दा चपाई शर्मा, भैरव सुन्दर…