Birendranagar Municipality

समाचार

मन्त्रिपरिषदको पहिलो निर्णय : प्रदेश ६ लाई अर्गानिक बनाउने

मन्त्रिपरिषदको पहिलो निर्णय : प्रदेश ६ लाई अर्गानिक बनाउने

६ फागुन । प्रदेश ६ को पहिलो मन्त्रिपरिषद बैठकले प्रदेशको समृद्धिका लागि विभिन्न निर्णय गरेको छ । प्रदेश सरकार गठन भएलगत्तै आइतबार बसेको उक्त बैठकले यस प्रदेशलाई अर्गानिक प्रदेश बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।   यस्तै बैठकले सरकारको प्रवक्तामा…

प्रदेश ६ मा मन्त्रीपरिषद् विस्तार

प्रदेश ६ मा मन्त्रीपरिषद् विस्तार

६ फागुन । प्रदेश नं ६ मा आईतबार मन्त्रीपरिषद् विस्तार भएको छ । प्रदेश ६ का ६ जना मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।   मुख्यमन्त्री सहित ३ मन्त्री पाएको माओवादी…

हुम्लाका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

हुम्लाका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

६ फागुन । चिसो समय लाई मध्यनजर गदै हिमाली जिल्ला हुम्लाका जेष्ठ नागरीकहरुलाइ न्यानो कपडा बितरण गरिएको छ । तापक्रम माईनस आठ डिग्री भएको बेला सिमकोट गाँउपालिका वडा नम्वर पाँचले आफ्ना वडा भित्रका जेष्ठ तथा एकल महिलालाई सो न्यानो कम्वल बितरण गरेको हो ।…

मुगुमा खेलमैदान बन्ने

६ फागुन । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव कुमार विष्टले चालु आर्थिक वर्ष मै मुगुमा सुविधा सम्पन्न खेलकुद मैदान बनाउने बताएका छन् । प्रदेश नम्बर ६ र ७ भ्रमणको क्रममा मुगुमा पुगेका विष्टले यो वर्षको वजेटमा मुगु जिल्लामा कभर्ड हल र सुविधा सम्पन्न…

सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको प्रधानमन्त्रीको भनाइ

सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको प्रधानमन्त्रीको भनाइ

६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । नेकपा (एमाले)को कानुन विभागले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।   न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने…

सामाजिक जवाफदेहिता अभिमुखिकरण गोष्ठि सम्पन्न

५ फागुन । युएसएआईडिको आर्थिक सहयोग, एफ.एच.आई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत लेकबेसी र भेरीगंगा नगरपालिकाका जनप्रतिनिधि प्रशासनिक कर्मचारी र नागरिक समाजको सहभागितामा २ दिने सामाजिक जवाफदेहिता अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।   स्थानीय तहको काम…

भण्डारी र केसी मन्त्री बन्ने पक्का

भण्डारी र केसी मन्त्री बन्ने पक्का

५ फागुन । नेकपा माओवादी केन्द्रले सांसदहरु नरेश भण्डारी र विमला केसीलाई प्रदेश ६ मा मन्त्री बनाउने निर्णय गरेको छ । केन्द्रले शनिबार मुख्यमन्त्रीका दाबेदार समेत रहेका जुम्लाका सांसद नरेश भण्डारी र रुकुम पश्चिमकी सांसद विमला केसीलाई सरकारमा पठाउने निर्णय गरेको हो।   वाम…

यस्ता छन् प्रदेश सभाका निर्णय

यस्ता छन् प्रदेश सभाका निर्णय

५ फागुन । प्रदेश नम्बर ६ को शनिबार बसेको तेस्रो प्रदेशसभा बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ। नवनिर्वाचित सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्टलाई उपसभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ।   प्रदेशसभाले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक…

'मुख्यमन्त्री शाहीले जनताको नाममा लिए सपथ' (फोटो फिचर)

'मुख्यमन्त्री शाहीले जनताको नाममा लिए सपथ' (फोटो फिचर)

४ फागुन । प्रदेश नं ६ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख खनालले ‘म ईश्वरका नाममा शपथ लिन्छु की’ भन्दा मुख्यमन्त्री शाहीले…

प्रदेश ६ को उपसभामुखमा घर्तीको दाबी

प्रदेश ६ को उपसभामुखमा घर्तीको दाबी

४ फागुन । प्रदेश नं ६ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी पुष्पा घर्ती विष्टको मनोनयन दर्ता भएको छ । माओवादी केन्द्रका सांसद बनेका धर्मराज रेग्मी सांसद पुष्पा घर्ती प्रस्ताबक बनेका छन् भने नेकपा एमालेकी सांसद मिनासिंह रखालले उक्त प्रस्तावको समर्थक रहेकी छन् ।