२२ मंसीर । गोरखा प्रतिनिधि सभा क्षेत्र नं. २ मा पूर्वसहयात्री डा. बाबुराम भट्टराइ र नारायण काजी श्रेष्ठ विच कडा प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार नयाँ शक्तिका संयोजक भट्टराइले ११ हजार ३ सय ३९…
२२ मंसीर । जुम्ला जिल्लाको प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् । रोकायले कांग्रेसका भिमनिधि हमाललाई ५१७८ को मतअन्तरले पराजित गरेका हुन् । रोकायले १० हजार…
२२ मंसीर । सुर्खेतमा प्रतिनिधिसभा १ बाट मत गणना कार्य सुरु गरिएको छ । मतदानस्थलको सुरक्षाका लागि आवश्यकत तयारी पुरा गर्न लाग्दा ढिला भएको निर्वाचन कार्यालयले जनाएको छ । ‘मतदानस्थल सुरक्षित राख्नको लागि तारजालि लाउनु परेकोले ढिला हुन गएको हो’ मुख्य निर्वाचन अधिकृत…
२२ मंसिर । जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वामबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ८ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । कांग्रेसका राजीव विक्रम शाहले ६ हजार ३ सय ५१ मत पाएका छन् ।
२२ मंसीर । डोल्पा प्रदेशसभा (क) मा एमालेका नन्दसिङ बुढा विजयी भएका छन् । उनी नेपाली कांग्रेसका वेगमसिङ ठकुरीसंग ४ हजार २ सय ७७ मत अन्तरले विजयी भएका हुन । बुढाले ५ हजार ४ सय ९० मत प्राप्त गरे भने प्रतिश्पर्धी ठकुरीले १…
२२ मंसीर । हुम्लाको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा विजयी भएका छन् । उनले ८ हजार ४ सय ९१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगल बहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरे ।…
२२ मंसीर । बझाङमा एमालेका भैरव सिंह प्रतिनिधिसभा चुनावमा विजयी भएका छन् । उनले ३४ हजार ५ सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९ सय १० मत ल्याए । बझाङमा कूल खसेको…
२२ मंसीर । पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रतिनीधिसभामा आफ्नो जित सुनिश्चित हुने देखिएपछि विमान चार्टर गरेर रुकुम पुगेका छन् । पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको चुनाव सकेर काठामाडौं गएका शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका हुन । पश्चिम…
२२ मंसीर । म्याग्दीको प्रदेशसभा (ख)मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन २ हजार ८ सय ७८ मत अन्तरले विजयी भएकी छन् । पुनले १० हजार ८ सय ६८ मत ल्याएर जित हात पारिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले…
२२ मंसीर । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिएका छन् । २ हजार मतको नतिजा सार्वजनिक हुँदा सिहंले ९ सय ४० मत पाएका छन् । ६ सय ७५ मत प्राप्त गरेर विवेकशील साझा पार्टीका संयोजक…