Birendranagar Municipality

समाचार

४५ जिल्लामा मतदान जारी : ३ बजेसम्म ६० प्रतिशत मत खस्यो

४५ जिल्लामा मतदान जारी : ३ बजेसम्म ६० प्रतिशत मत खस्यो

२१ मंसीर । ४५ जिल्लामा चलिरहेको मतदानमा मतदाताहरु उल्लासपूर्ण रुपमा सहभागी भइरहेका छन् । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा जनताहरुले उत्साह रहेको निर्वाचन आयोगले जनाएको छ।   आयोगका सहायक…

आज मध्यरातदेखि भोलि बेलुका ७ बजेसम्म सवारी साधन ठप्प

आज मध्यरातदेखि भोलि बेलुका ७ बजेसम्म सवारी साधन ठप्प

२० मंसिर । बिहिबार ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन अत्यावश्यक सवारी (एम्वुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानी) बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।   मतदानको दिन सुरक्षा व्यवस्थालाई लक्षित…

सुर्खेतमा निर्वाचन तयारी पुरा : ढुक्कसंग मतदान गर्न आग्रह

सुर्खेतमा निर्वाचन तयारी पुरा : ढुक्कसंग मतदान गर्न आग्रह

१९ मंसीर । दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सुर्खेतमा सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।   सवै मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पुगेर मंगलबार र बुधवार मतदाता परिचय पत्र वितरणको…

काँग्रेसको अन्तिम चुनावी सभा सुर्खेतमा सम्पन्न

काँग्रेसको अन्तिम चुनावी सभा सुर्खेतमा सम्पन्न

१८ मंसीर । नेपाली काँग्रेसले वीरेन्द्रनगरमा अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्र नम्वर २ (क) का उम्मेदवार कमलराज रेग्मीले सुर्खेतको विकासको लागि काँग्रेसको जित आवश्यक रहेको दावी गरे ।   यो क्षेत्रको विकासको…

सुर्खेतमा बाम गठबन्धनको शक्ति प्रदर्शन

सुर्खेतमा बाम गठबन्धनको शक्ति प्रदर्शन

१८ मंसीर । बाम गठबन्धनले सुर्खेतमा अन्तिम चुनावी जनसभा आयोजना गरेको छ । उक्त जनसभालाइ बाम गठबन्धनका नेताहरुले सम्बोधन गरेका छन् ।   जनसभामा बोल्दै सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार नवराज रावतले विकास, समृद्धिका लागि…

पाँच बर्ष स्थाई सरकार बन्छ : बस्नेत

पाँच बर्ष स्थाई सरकार बन्छ : बस्नेत

१७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले मसिर २१ पछि नेपालमा स्थाई सरकार बन्ने बताएका छन् । आइतबार सुर्खेतको पञ्चपुरीमा आयोजित नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी कार्यक्रम लाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन् ।…

पहिलाे चरणामा मतदान भएका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

पहिलाे चरणामा मतदान भएका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

तस्बिर ः रासस १७ मंसिर । पहिलाे चरण अन्तर्गत यही मंसिर १० गते मतदान भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ ।   निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणकाे मतदान सकिनासाथ पहिलो चरणमा…

काठमाडौं २ मा नयाँ शक्तिका उम्मेदवार एमाले प्रवेश

काठमाडौं २ मा नयाँ शक्तिका उम्मेदवार एमाले प्रवेश

१७ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ का नयाँ शक्ति नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।   अाइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले नेता एवम् प्रतिनिधिसभा उम्मेदवार माधव नेपालले पार्टीमा स्वागत गरेका…

निष्पक्ष समाचार लेख्न आग्रह

१६ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आचार संहिता सम्बन्धी सर्वपक्षीय अन्तर्रक्रिया कार्यक्रम विरेन्द्रनगरमा सम्पन्न भएको छ ।   नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचनमा राजनितिक दल,…

भेरीको पानी बारीमा : शाही

भेरीको पानी बारीमा : शाही

१५ मंसीर । आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ का बाम गठबन्धनका उम्मेदवार ध्रुव कुमार शाहीले भेरी नदीको पानीको सही सदुपयोग गरि जनताको आयस्तर बृद्धि गर्ने दाबी गरेका छन् ।   चुनावी सभा अन्तर्गत आज लेकबेशी…