२२ मंसीर । कालिकोटको प्रतिनीधिसभामा माओवादी केन्द्रका दुर्गवहादुर रावतले ५ हजार २ सय ५८ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका भुपेन्द्रजङ शाहीले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । ११ हजार ४ सय ७७ मत गणना…
२२ मंसीर । पुर्वी रुकुममा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले नेपाली कांग्रेसका हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीले…
२२ मंसीर । पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतअनुसार नेकपा एमालेले २ स्थानमा जित हात पार्दे १८ स्थानमा अग्रता लिएको छ । यसैगरी माओवादी…
२२ मंसीर । पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ । मुस्ताङ र मनाङमा नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा बिजय हाँसील गरेको छ । मुस्ताङमा प्रेमप्रसाद तुलाचनले ३५४४ मत ल्याइ नेपाली काँग्रेसका…
२१ मंसीर । दोश्रो चरणको निर्वाचन अन्तर्गत सुर्खेतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले सेरोफेरोलाइ जानकारी गराए । जिल्लामा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ साथै मतपेटिका जिल्ला ल्याउने कार्य भइरहेको समेत सिवाकोटीले बताए ।…
२१ मंसीर । दोश्रो चरणको निर्वाचन अन्तर्गत सल्यानमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मदन वहादुर धामीले जानकारी गराए । कार्यालयका अनुसार कपुरकोट गाउँपालिकामा ६४.२३ प्रतिशत, दार्मा गाउँपालिकामा ६२.८८ प्रतिशत र कुमाख मालिका गाउँपालिकामा ५८.७० प्रतिशत…
२१ मंसीर । वीरेन्द्रनगर स्थित जनमावि केन्द्रमा महिला कर्मचारीहरुको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ । मतदान अधिकृत देखि सुरक्षाको नेतृत्वसमेत महिलाहरुले नै गरेका छन् । कुल ३०६३ मतदाता रहेको यस केन्द्रमा तिनवटा मतदान स्थल रहेका छन् । यस…
२१ मंसीर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तरगत दैलेखका ११ वटै स्थानीय तहहरुमा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा कुल १ सय ९६ वटा मतदान स्थलहरुमा छिटपुट…
२१ मंसीर । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि…
२१ मंसीर । निर्वाचन हुने क्षेत्रहरुमा विना अनुमति यातायातका साधनहरु चलाउन नपाइने नियम उलंघन गर्दे सुर्खेतका विभिन्न क्षेत्रहरुमा सवारी साधन चलिरहेका छन् । निर्वाचनको समयमा स्थानिय प्रशासनवाट पास लिएर मात्र सवारी साधन चलाउन पाउने कानुनी व्यवस्था छ…