१५ मंसिर । पत्रकार युवराज घिमिरे सम्पादक रहेको देश सञ्चार डट कमको शुक्रबार औपचारिक शुरुवात भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकै आएको समय पारी जवाफदेही पत्रकारिता भन्ने नारासहित उक्त अनलाइन सञ्चार माध्यामको उद्घाटन गरिएको हो । देश सञ्चार प्रालिका लागि अध्यक्ष…
१५ मंसिर । मंसीर १० गते मतदान स्थगित भएका रुकुम (पश्चिम) का दुई मतदान केन्द्रमा आज विहान ७ बजेदेखि शान्तिपूर्ण ढंगले पुनःमतदान सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका दुई मतदान केन्द्रमा मंसिर १० मा…
१४ मंसीर । आज बसेको मन्त्रीपरिषदको बैठकले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा उक्त विदा दिने निर्णय गरिएको हो । साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत…
१४ मंसीर । बामगठबन्धनको सरकार आएपछि कोही कालापहाड र खाडीमुलुकमा जान नपर्ने प्रदेश सभा २ (क) का उम्मेदवार यामलाल कंडेलले बताएका छन् । विहिबार वीरेन्द्रनगर १४ गढीमा आयोजित आमसभामा कंडेलले उक्त कुरा बताएका हुन् । उनले भने 'विकासका नाममा जनतालाई विपक्षीले अहिलेसम्म झुक्याईरहेको…
तस्बिर:तुलाराम पाण्डे १३ मंसीर । कालिकोटको सदरमुकाम मान्म नजिकै गए राति जीप दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । मुगुमा सुत्केरी हुन नसेकेपछि मायालक्ष्मी मल्ललाई थप उपचारका लागि सुर्खेत तर्फ ल्याउने क्रममा लु २ च २००३ नम्बरको जीप दुर्घटना भएको हो…
तस्बिर:घाइते चौधरीलाई उपचारको लागि लैजादै । १३ मंसिर । दाङको तुलसीपुरमा अज्ञात समुहको बम बिस्फोट बाट घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको छ । मंगलबार दिउसो भएको बम बिस्फोटमा परी घाइते भएका चौधरीको उपचारका क्रममा आज बिहान २ः३० बजे…
१२ मंसीर । निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित पाँच राष्ट्रिय दैनिकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सोको जानकारी गारएको हो…
१२ मंसीर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले मंसीर २१ गते हुने दाेस्राे चरणकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा चुनावी…
१२ मंसीर । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेतमा तीन मतदान केन्द्रलाई महिलामैत्री बनाइने भएको छ । श्री जनउच्च माध्यामिक विद्यालय वीरेन्द्रनगरमा रहेको मतदान स्थलका ३ वटै केन्द्रलाई महिलामैत्री बनाईने भएको हो । मतदान केन्द्रमा सुरक्षाकर्मी समेत महिला…
१२ मंसीर । यही मंसीर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गोलाप्रथाबाट कर्मचारी छनौट गरी मतदान केन्द्रमा पठाइने भएको…