Birendranagar Municipality

समाचार

 हुम्लामा तारा एयर दुर्घटना, पाइलट सहित १६ जना घाइते

हुम्लामा तारा एयर दुर्घटना, पाइलट सहित १६ जना घाइते

तस्बिर:तिर्थराज रोकाय,हुम्ला १२ मंसीर । तारा एयरको ९ एनएबीएम कलसाइन भएको ट्वीनअटर विमान हुम्लामा दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट मंगलबार साढे नौ बजे सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा…

आमालाई कामको चटारो, बच्चा कुपोषित

आमालाई कामको चटारो, बच्चा कुपोषित

११ मंसीर । नराहाकोट गाउंपालिका ३ जुम्लाकी कोइली आचार्य १८ वर्षकी भईन् । १६ वर्षको उमेरमा उनको विवाह भयो । उनको अहिले १० महिनाको छोरा छ । उनका श्रीमान नराहाकोटमै व्यापार गर्छन् । कोइलीलाई घरको कामले छोराको हेरविचार गर्ने फुर्सद हुदैन । विहान एकपटक…

रुकुममा मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

रुकुममा मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

११ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीमाथि लक्षित गरी १० गते राति चौरजहारी नगरपालिका ६ घर्तीकाँडामा बम प्रहार भएको छ । सो टोलीले चौरजहारी नगरपालिकाको वडा नम्बर ६, १०, ११, १२, १३ र…

जाजरकोटमा मतपेटिका अाेसार्दा बम विष्फोट

११ मंसिर । जाजरकोटको कुशे गाउँपलिका–१ बाट मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।   जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् भने मतपेटिकामा कुनै क्षति पुगेको छैन ।   साे विस्फाेट…

६५ प्रतिशतभन्दा बढी मत खस्यो -आयोग

६५ प्रतिशतभन्दा बढी मत खस्यो -आयोग

११ मंसीर । पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार जिल्लाबाट आएको विवरण अनुसार ६५ प्रतिशत भन्दा बढी मत खसेको अायाेगले अनुमान गरेकाे हो । बाजुरामा सबैभन्दा बढी ८०…

डाेल्पामा ५४ प्रतिशत मतदान सम्पन्न

१० मंसीर । प्रदेश नम्बर ६ काे डाेल्पा जिल्लामा ५४ प्रतिशत मतदान सम्पन्न भएको छ । ६६ मतदान केन्द्र मध्ये सम्पर्कमा अाएका ६४ मतदान केन्द्रमा साढे एक बजेसम्म ५४ प्रतिशत मतदान सम्पन्न भएको हाे ।   यस्तै २३ मतदाता रहेकाे उपल्लो डोल्पामा पर्ने फोद…

३२ जिल्लामा मतदान शुरु, मतदाताहरु उत्साहका साथ मतदान गर्दै

३२ जिल्लामा मतदान शुरु, मतदाताहरु उत्साहका साथ मतदान गर्दै

१० मंसीर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । कार्यतालिका अनुसार बिहान ७ बजेदेखि सवै मतदान केन्द्रहरुमा मतदान कार्य शुरु भएको छ । मतदाताहरु बिहानैदेखि उत्साहपूर्ण सहभागि भइ मतदान गरिरहेका छन्…

मतदानका दिन ३२ जिल्लामा अाइतबार यातायात ठप्प

मतदानका दिन ३२ जिल्लामा अाइतबार यातायात ठप्प

९ मंसिर । पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा अाइतबार सवारीसाधन बन्द हुने भएको छ । निर्वाचन अायाेगले ति जिल्लामा शनिबार राती १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएकाे हाे ।   आयोगको यस्तो…

ताप्लेजुङमा मतदान केन्द्रमै बम विस्फोट, सुरक्षा नभएसम्म कर्मचारीले काम नगर्ने

ताप्लेजुङमा मतदान केन्द्रमै बम विस्फोट, सुरक्षा नभएसम्म कर्मचारीले काम नगर्ने

९ मंसिर, ताप्लेजुङ । जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै बम बिष्फोट भएको छ ।   आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।   मतदाता लाइन लाग्ने ठाउँ बनाउनका…

जीप दुर्घटनामा ७ को मृत्यु, ३ घाईते

जीप दुर्घटनामा ७ को मृत्यु, ३ घाईते

९ मंसिर । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्बरको जीप शुक्रबार राती मुसीकोट नगरपालिका ६ साँख कालिमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका १ का जनक शाह, शेरबहादुर श्रेष्ठ…