५ मंसीर । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा बाम गठबन्धनको संयुक्त जनसभा हुने भएको छ । उक्त सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा…
४ मंसीर । सहकारी संस्थाहरुले आफ्ना तथ्याङ्क सुरक्षित राख्न प्रयोग गरिने कम्प्युटर सफ्टवेयर सम्बन्धी तालिम संचालन गरिएको छ । सहकारी तथा गरिवी निवारण मन्त्रालय बाट लागु गरिएको र डिभिजन सहकारीले उपलव्ध गराएको उक्त कोपोमिस तालिम सोमबारदेखि १५ दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुनेछ । अधिकांश…
३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । बिरामी लगनै काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएका प्रकाशको निधन भएको हो । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल काठमाडौ आइपुगेका छन्…
२ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट हुँदा आठ जना घाइते भएका छन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको जनाइएको छ । बम विष्फोटमा परी ३१ वर्षीया सीता…
१ मंसिर । होटल चेकिङ्गका नाममा अनाहकमा निर्दोष व्यक्ति पक्राउ गरेकोमा सुर्खेत प्रहरीले माफी मागेको छ । बुधबार साँझ वीरेन्द्रनगरको एक होटलमा नास्ता खार्इरहेको समयमा तीन जनालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएपछि सुर्खेतका प्रहरी प्रमुखले पिडित पक्षलाइ शुक्रवार कार्यालयमा बोलायर गल्ती भएको भन्दै माफी…
१ मंसिर । छैठौं राष्टिय कर दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगर आयोजित कार्यक्रमका सहभागीले सजिलो, स्पष्ट र व्यवहारिक कर नीति बनाउनुपर्ने आवश्यक्ता औल्याएका छन् । सुर्खेत उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालयको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा प्रभातफेरीपछि…
१ मंसिर । कांग्रेस नेता डा. रामशरण महतमहतलाइ लक्षित गरी बम विष्फोट गराइएको छ । उनको चुनाव प्रचारको क्रममा रहेको टोलीलाई लक्षित गरी नुवाकोट जिल्लाको ककनी–५, काउलेथामा वम विष्फोट भएको हो । विष्फोटको छर्रा लाग्दा ३ जना…
३० कार्तिक । अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार सम्बन्धी सुर्खेत घोषणा पत्र जारी भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न दुई दिने सम्मेलनबाट उक्त घोषणापत्र, २०७४ जारी गरिएको हो । आयोगका सदस्य सुदीप पाठकको समुपस्थितिमा बिहिबार उक्त घोषणापत्र जारी गरिएको…
३० कार्तिक । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यलय काठमाडौंले वीरेन्द्रनगरमा आयोजना गरेको रत्न पत्थर सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विगतका वर्षमा भएका रत्न पत्थर सम्बन्धी सिपमुलक तालिमको प्रभावकारी कार्यन्वयनको अवस्थाबारे जानकारी प्राप्त गर्न उक्त कार्यक्रमको आयोजना गरिएको…
३० कार्तिक । प्राध्यापकहरुले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि गरिएको बाम गठबन्धनको स्वगत गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त कदमको स्वागत गरेको हो । बाम…