Birendranagar Municipality

समाचार

होटलमा छापा मार्दे सुर्खेत प्रहरी : बर्दीको आडमा आतंक मच्चाएको सर्वसाधरणको आरोप

होटलमा छापा मार्दे सुर्खेत प्रहरी : बर्दीको आडमा आतंक मच्चाएको सर्वसाधरणको आरोप

३० कार्तिक। नागरिकको जीउ, ज्यानको सुरक्षा गर्ने दायित्व प्रहरीको हो । तर, प्रहरी नै बर्दीको आडमा आतंक मच्चाउँदै हिँडेपछि सुरक्षाको अनुभूती कसरी गर्ने ? जिल्ला प्रहरी प्रमुख फेरिएसंगै सुर्खेत प्रहरीले जथाभावी होटलमा प्रवेश गर्दै छापा मार्न थालेको छ । जसले गर्दा निर्दोष युवा…

हिंसा रहित समाज निर्माणमा लाग्ने उपप्रमुखहरुको प्रतिवद्धता

हिंसा रहित समाज निर्माणमा लाग्ने उपप्रमुखहरुको प्रतिवद्धता

३० कार्तिक । समाजमा अन्यायमा परेकाहरुको न्याय स्थापना गरि हिंसा रहित समाजको निर्माणमा रातदिन काम गर्ने विभिन्न तहका न्यायिक समितिका संयोजकहरुले प्रतिवद्धता जनाएका छन् ।   न्यायिक समितिका पदाधिकारीहरुसँग न्यायिक कार्यविधि र वर्तमान कानुन सम्बन्धि पाँच दिने कार्यशाला…

पाँच वर्ष भित्र सवै वडामा पक्की सडक : रावत

पाँच वर्ष भित्र सवै वडामा पक्की सडक : रावत

फाइल फोटो २९ कार्तिक । नेकपा एमालेका नेता एवम् वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं. २ का सदस्य उम्मेदवार नवराज रावतले आफू निर्वाचित भएमा पाँच वर्षभित्र निर्वाचन क्षेत्र का हरेक वडामा पक्की सडक पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका क्रममा…

मन्त्रीहरुको सलामी मोह

मन्त्रीहरुको सलामी मोह

२९ कार्तिक । विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले होटेल बाहिर र सुचना तथा संचार राज्य मन्त्रीले बाटोमा नेपाल प्रहरीबाट सलामी लिइरहेको तस्विर र भिडियो सार्वजनिक भएको छ । बीबीसी साझा सवाल प्रस्तोता विद्या चापागाईले आफ्नो टुइटरमा मन्त्री शाहीको सलामी…

तपाईको अमुल्य मत बदर पनि हुनसक्छ : यसरी हाल्नुहोस् भोट (भिडियो)

तपाईको अमुल्य मत बदर पनि हुनसक्छ : यसरी हाल्नुहोस् भोट (भिडियो)

फाइल फोटो २९ कार्तिक । मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मत बदर नहोस् भनि निर्वाचन आयोगले विभिन्न श्रव्य दृष्य सामाग्रीहरु प्रकाशन र प्रशारण गरेको छ । स्थानिय तहको निर्वाचनमा तल्लो तहसम्म मतदाता शिक्षा…

सुर्खेतमा निर्वाचनको तयारी ९५ प्रतिशत

२८ कार्तिक । आगामी मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनीधि सभा निर्वाचनमा सुर्खेतमा २ लाख ४ हजार ५७७ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।   निर्वाचनमा संञ्चारकर्मीको भुमीका…

निर्वाचन आचारसंहिता कुल्चदै सरकार : चार डिआइजीको बढुवा

निर्वाचन आचारसंहिता कुल्चदै सरकार : चार डिआइजीको बढुवा

२८ कार्तिक । सरकारले आचारसंहिता कुल्चदै रातारात दरबन्दी थपेर चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।   सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस…

सत्ताधारी दललाइ मात्र सुरक्षा दिइएको ओलीको आरोप

सत्ताधारी दललाइ मात्र सुरक्षा दिइएको ओलीको आरोप

२८ कार्तिक । मंगलबार विहान एमाले नेता शेरधन राईमाथि भोजपुरमा भएको बम आक्रमण प्रति नेकपा एमालेले घटनाको भर्त्सना गरेको छ । घटना लगतै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गर्दे सत्तापक्षको सुरक्षामा मात्र सरकार केन्द्रित रहेकोमा आक्रोस व्यक्त गरे ।

पूर्व संचारमन्त्री राई चढेको गाडीमा बम प्रहारः सुरक्षा गार्ड घाइते

पूर्व संचारमन्त्री राई चढेको गाडीमा बम प्रहारः सुरक्षा गार्ड घाइते

२८ कार्तिक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्व सुचना तथा संचार मन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहारमाथि भएको छ । वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्य उम्मेदवार समेत रहेका राई भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा…

उद्योगमैत्री नीति बनाउन स्थानीय सरकारलाइ सरोकारवालाको आग्रह

२७ कार्तिक । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार भएको एक कार्यक्रमका सहभागीले उद्योगमैत्री नीति र कार्यक्रम बनाउन स्थानीय सरकारलाई आग्रह गरेका छन । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लास्थित उद्योगहरुको वर्तमान अवस्था, चुनौति र सम्भावना विषयक अन्तरक्रियामा सहभागी उद्योगी तथा सरोकारवालाहरुले यस्तो सुझाव…