Birendranagar Municipality

समाचार

आर्थिक समृद्धीका लागी वामगठबन्धनको जित आवश्यक :शाही

२७ कार्तिक । वाम गठबन्धनका सुर्खेत निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा उम्मेदवार ध्रुव कुमार शाहीले राजनैतीक स्थीरता र आर्थीक समृद्धीको लागी वाम गठबन्धनको बिजय आवश्यक रहेको बताएका छन् ।   लामो समयदेखीको राजनैतीक लडाइपश्चात आएको नंया…

खेलकुदको विकास गर्न सरोकारवालाहरुको प्रतिवद्धता

२७ कार्तिक । जिल्लामा खेलकुदको विकास गर्नको लागि सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । खेलकुद पत्रकार मञ्च सुर्खेतले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको खेलकुद विकासमा सरोकारवाला र सञ्चारकर्मीहरुको भुमिका विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतका…

एक वर्ष भित्र बुद्ध एयरको सुर्खेत काठमाडौं सिधा उडान

एक वर्ष भित्र बुद्ध एयरको सुर्खेत काठमाडौं सिधा उडान

२७ कार्तिक । बुद्ध एयरले आउँदो वर्षसम्ममा सुर्खेत—काठमाडौं सिधा उडान गर्ने जनाएको छ । यो भन्दा पहिला बुद्ध एयरले सुर्खेत काठमाडौं सिधा उडान संचालन गरेपनि यात्रु संख्या कम भएका कारण बिचमा सेवा रोक्नुपरेको मार्केटिङ डाईरेक्टर रुपेश जोशीले सेरोफेरोलाई बताए ।

पाँच दिने कार्यशाला शुरु

२६ कार्तिक । न्यायिक समितिका पदाधिकारीहरुसँग न्यायिक कार्यविधि र वर्तमान कानुन सम्बन्धि पाँच दिने कार्यशाला गोष्ठी आइतवारदेखि विरेन्द्रनगरमा सुरु भएको छ । रोलर÷युएनडिपिको आर्थिक सहयोगमा न्यायमा पहुँच परियोजना अन्तर्गत सुन्दर नेपाल संस्थाले कार्यशाला गोष्ठीको आयोजना गरेको हो । वर्तमान…

सुन्दर नेपालले बनायो पाँच वर्षे रणनीति

२६ कार्तिक । सुन्दर नेपाल संस्थाले पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको छ । मंगलवार देखि छ दिन सम्म संचालित कार्यशालाबाट उक्त योजना तयार गरिएको हो ।   आगामी दिनमा सुन्दर नेपाल संस्थाका कार्यक्रमहरुलाई थप प्रभावकारी र गुणस्तरिय…

वर्षमानलाई लक्षित गरि गोली प्रहार

वर्षमानलाई लक्षित गरि गोली प्रहार

२६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता तथा वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गोली प्रहार भएको छ ।   चुनावी सभालाइ सम्बोधन गर्न दुईखोली गाउँपालिका–६ वागमारामा जाने क्रममा आइतबार बिहान ११…

पूर्वप्रधानमन्त्री बिष्टको निधन

पूर्वप्रधानमन्त्री बिष्टको निधन

२५ कार्तिक । पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । ९० वर्ष उमेरमा शनिबार बिहान ज्ञानेश्वरस्थित निवासमा उनको निधन भएको हो ।   पञ्चायती कालमा तीनपटक प्रधानमन्त्री बनेका तथा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषद उपाध्यक्ष भएका बिष्ट लामो समयदेखि क्यान्सरले ग्रस्त थिए।  …

दैलेखमा गाडी पल्टियो : २ को मृत्यु, १८ घाइते

दैलेखमा गाडी पल्टियो : २ को मृत्यु, १८ घाइते

२४ कार्तिक । सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स दैलेखको सियाकोट भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।   घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको दैलेखका पत्रकार विष्णु शर्माले जनाएका छन् । उद्धार कार्यका लागि प्रहरी घटनास्थलमा…

यस्तो छ मट्टीतेल हालेर आगो लगाउँदा पनि नजल्ने खरको छाने घर

यस्तो छ मट्टीतेल हालेर आगो लगाउँदा पनि नजल्ने खरको छाने घर

२४ कार्तिक । आगोले पनि नष्ट नहुने घरको परीक्षण गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा यस्तो घरको परीक्षण गरिएको हो ।   नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बैज्ञानिकहरुले तयार पारेको यस्तो घरले आगलागी बाट हुने जोखिम कम गर्न सहयोग गर्ने…

बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम आक्रमण

बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम आक्रमण

२४ कार्तिक । प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवं विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडिमाथि अज्ञात समूहद्वारा बम आक्रमण भएको छ । शुक्रबार विहान साढे ९ बजे चौरजहारीबाट सानीभेरी गाउँपालिकाको…