Birendranagar Municipality

समाचार

चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति बाट जारी

चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति बाट जारी

२४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ जारीगरेकी छिन्। डा.गोविन्द केसीको माग अनुसार कार्तिक ६ गते मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेशलाई राष्ट्रपतिले शुक्रबार जारी गरेकी हुन् ।   राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले विज्ञप्ति जारी…

पश्चिम रुकुमका ९ र पूर्व रुकुमका १७ मतदान स्थल अति संवेदनशील

पश्चिम रुकुमका ९ र पूर्व रुकुमका १७ मतदान स्थल अति संवेदनशील

फाइल फोटो २४ कार्तिक । आगामी मंसीर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका रुकुम (पश्चिम) का ७३ मतदान स्थल मध्ये ९ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।  

प्रधानमन्त्री पत्नीले चुनावी प्रयोजनको लागि घर किनिन्

प्रधानमन्त्री पत्नीले चुनावी प्रयोजनको लागि घर किनिन्

२३ कार्तिक । प्रदेश नम्वर ७ अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा चुनाव प्रयोजनको लागि नयाँ घर खरिद गरेकी छन् ।   चुनावी प्रचारमा रहेकी आरजुलाइ विपक्षीले ‘पर्यटक उम्मेदवारु' भनेपछि…

अनेरास्ववियु सुर्खेतकाे मुखपत्र बिमोचन

अनेरास्ववियु सुर्खेतकाे मुखपत्र बिमोचन

२२ कात्तिक । अनेरास्ववियु सुर्खेतले आफ्नो मुखपत्र 'विद्यार्थी सन्देश' बिमोचन गरेको छ । बुधबार वीरेन्द्रनगरमा अायाेजित एक कार्यक्रममा उक्त पत्रिका विमाेचन गर्नुका साथै अखिल सुर्खेतका हालसम्मका अध्यक्ष/संयोजक हरु लाई सम्मान गरिएकाे हो ।   कार्यक्रममा अनेरास्ववियुका अध्यक्षहरु मोहन गौतम, हेमप्रकाश ढुङगाना, कबिन्द्र केसी, टेकेन्द्रकुमार…

यस्तो छ वाम गठबन्धनको साझा घोषणा (पूर्णपाठसहित)

यस्तो छ वाम गठबन्धनको साझा घोषणा (पूर्णपाठसहित)

तस्विर: सेताेपाटी   २२ कात्तिक । वाम गठबन्धनले अासन्न प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रयाेजनका लागि तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले उक्त घाेषणापत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाकाे घाेषाणापत्र ‘धर्मसापेक्ष हिन्दुराष्ट्र, राजासहितको लाेकतन्त्र’ (पूर्णपाठ)

राप्रपाकाे घाेषाणापत्र ‘धर्मसापेक्ष हिन्दुराष्ट्र, राजासहितको लाेकतन्त्र’ (पूर्णपाठ)

२१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन प्रयाेजनका लागि ‘धर्मसापेक्ष हिन्दुराष्ट्र र राजासहितको लाेकतन्त्र’ समेटेकाे घोषणापत्र जारी गरेकाे छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घोषणापत्र सार्वजिनक गरिएकाे हाे ।    पार्टीले स्थापनाकालदेखि नै हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक…

बडुवाल बने बिन्दमानका सारथी

बडुवाल बने बिन्दमानका सारथी

कात्तिक २० । नेकपा एमाले र माओवादी केन्द्रले सुर्खेतको निर्वाचन क्षेत्र नं. २ (ख) को कार्यकर्ता भेला सम्पन्न गरेको छ । पन्चपुरी नगरपालिका ५ मा सोमबार सम्पन्न बाम गठबन्धनको संयुक्त भेलाले नेकपा एमालेका जिल्ला कमिटि सचिब मोहन बडुवाललाई प्रदेश स्तरीय चुनाव प्रचार प्रसार समितिको…

भैरहवामा जहाज ल्याण्ड गर्दा दुर्घटना

भैरहवामा जहाज ल्याण्ड गर्दा दुर्घटना

तस्विर : अन्नपुर्णपोष्ट २० कार्तिक । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको छ ।   जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल…

अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्यो, २७ को मृत्यु

अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्यो, २७ को मृत्यु

अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् । आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार…

सल्यानमा वामलाई अप्ठ्यारो, बागी उम्मेदवारी कायमै

सल्यानमा वामलाई अप्ठ्यारो, बागी उम्मेदवारी कायमै

१९ कार्तिक । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्दा गठबन्धनलाइ अप्ठ्यारो परेको छ । बाम गठबन्धनमा रहेका माओवादी केन्द्रको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभाका उम्मेदवार विरुद्ध…