Birendranagar Municipality

समाचार

सकियो डिग्रे मेला, एक लाखले गरे मन्दिर दर्शन

सकियो डिग्रे मेला, एक लाखले गरे मन्दिर दर्शन

तस्बिर: धनबिर दाहाल १९ कात्तिक । नेपालकै प्रसिद्ध डिग्रेशाईकुमारी भगवती मन्दिरमा  लागेको ‘पुर्णिमा मेला’को अवसरमा एक लाख बढीले मन्दीर दर्शन गरेका छन् । रुकुमको मुसिकोट नगरपालिकाको डिग्रे थर्पुमा अबस्थित मन्दिरमा सल्यान ,दांङ ,सुर्खेत, जाजरकोट, म्याग्दी, बाग्लुङ, रोल्पा र डोल्पाबाट समेत पुजाआराधना…

कोमल ओलीको उम्मेदवारी फिर्ता, वाम गठबन्धनलाई समर्थन

कोमल ओलीको उम्मेदवारी फिर्ता, वाम गठबन्धनलाई समर्थन

१९ कात्तिक । दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवारको बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन् । आइतबाट घोराहीमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी फिर्ता लिँदै वाम गठबन्धनलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । ओली एक महिनाअघि राप्रपाबाट एमालेमा…

युवा संघले तोक्यो चुनावी कमाण्डर

युवा संघले तोक्यो चुनावी कमाण्डर

कात्तिक १८ । नेकपा एमाले निकट युवा संघ नेपाल सुर्खेतले आज वीरेन्द्रनगरमा सचिवालय बैठक सम्पन्न गरेको छ । बैठकले जिल्लाका प्रदेश र प्रतिनिधिसभाका बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन प्रत्येक क्षेत्रमा युवा परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रतिनिधि सभा…

भूत भगाउन झाँक्रीको यस्तो तमासा (हेर्नुहोस् भिडियो)

भूत भगाउन झाँक्रीको यस्तो तमासा (हेर्नुहोस् भिडियो)

१८ कार्तिक । के भुर्केमा भूत छ होला ? भुतले स्थानियलाई निकै सताउन थालेपछि भुत भगाउनको लागि झाँक्रीहरु ‘तन्त्रमन्त्र’, ‘आलमाल’ सहित एक ठाउँ जम्मा हुन्छन् । भुत लखेट्नको लागि सबै झाँक्रीहरु आफ्नो शक्ति सहित ढ्याङ्ग्रो ठोक्दै नाच्छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका साहारेको भुर्के…

डोटीमा जीप दुर्घटना: तीनकाे मृत्यु, अाठ घाइते

१८ कात्तिक । डोटीको केआई सिंह गाउँपालिकामा शनिबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ।   केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नंं. को बोलेरो जीप देउरडी भन्ने ठाउँमा दुर्घटना हुँदा चालक…

विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न

१७ कार्तिक । विद्यालय स्तरीय कानुनी सचेतना कार्यक्रम नेरा माध्यमीक विद्यालय गुर्भाकोट १२ ज्यामीरे सुर्खेतमा सम्पन्न भएको छ ।   रोलर युएनडिपीको आर्थीक सहयोगमा सुर्खेत जिल्लामा महिला, गरीव र सिमान्तकृत वर्गलाई न्यायमा पहुँचका लागि कानुनी सचेतना र सहयोग…

वाम घोषणापत्र सार्वजनिक : १० वर्षभित्र २० हजार मेगावाट विद्युत उत्पादन (पूर्णपाठ सहित)

वाम घोषणापत्र सार्वजनिक : १० वर्षभित्र २० हजार मेगावाट विद्युत उत्पादन (पूर्णपाठ सहित)

१७ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षीत गरि अगाडी सारिएको घोषणापत्रमा आगामी १० वर्ष भित्र २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

१६ कार्तिक । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतका अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं १ मा ध्रुवकुमार शाही…

दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज हुँदै

दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज हुँदै

१६ कात्तिक । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो । ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन…

कुपिण्डे दहबाट फर्कंदै गरेको जीप दुर्घटना, २ को मृत्यु

कुपिण्डे दहबाट फर्कंदै गरेको जीप दुर्घटना, २ को मृत्यु

१५ कात्तिक । सल्यानको पर्यटकीय स्थल कुपिण्डेदह भ्रमण गरेर फर्किंदै गरेको भे १ ज ९२७ नम्बरको सुपर फास्ट यातायातको टाटा सुमो जीप सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ रिठाघारी भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप सडकबाट करिब २० मिटर…