Birendranagar Municipality

समाचार

महिला हिंसा अन्त्य गर्न प्रहरी संगसंगै

महिला हिंसा अन्त्य गर्न प्रहरी संगसंगै

१५ कार्तिक । सुर्खेतमा महिला हिंसा अन्त्य गर्नका लागि महिला अधिकारकर्मी, राजनीतिक दल र प्रहरी संगसंगै सहकार्य गर्ने भएका छन् । उनीहरूले जिल्ला तथा प्रदेश स्तरको समिति गठन गरी महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता समेत सबैले व्यक्त गरेका छन् । ६ नं. प्रदेश प्रहरी…

हरियाली गाउँ पूर्ण सरसफाईयुक्त घोषणा

हरियाली गाउँ पूर्ण सरसफाईयुक्त घोषणा

१५ कार्तिक । भेरीगंगा १२ हरियाली गाउँ पूर्णसरसफाई युक्त घोषणा गरिएको छ । जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना २०१६-२०२० अनुसार सुर्खेत जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने योजना अनुसार जिल्लाको पहिलो पूर्ण सरसफाइ युक्त गाउँ घोषणा गरिएको हो ।  …

बुलबुलेमा पर्यटक बढे, पाँच दिनमा एक सय विदेशी पर्यटकको आगमन

बुलबुलेमा पर्यटक बढे, पाँच दिनमा एक सय विदेशी पर्यटकको आगमन

कात्तिक १५ । बुलबुले उद्यानको संरक्षणमा सुर्खेत उपत्यका नगर विकास समितिले ध्यान दिएसंगै बुलबुले घुम्न आउनेको संख्या बढेको छ । बुलबुलेमा भर्खरैमात्र निर्माण गरिएको चिल्ड्रेन पार्क, चिप्लेटी, झुला लगायतका स्थलमा बालबालिकाहरु निकै रमाईरहेको देख्न सकिन्छ । एकपटक गएकाहरुलाई अर्कोपटक जान मन नलाग्ने…

सुर्खेतमा वाम गठबन्धनको संयुक्त भेला (फोटो फिचर)

सुर्खेतमा वाम गठबन्धनको संयुक्त भेला (फोटो फिचर)

१४ कात्तिक । वाम गठबन्धनले सुर्खेतमा संयुक्त कार्यकर्ता भेला सम्पन्न गरेको छ । आसन्न प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको लागि देशव्यापी गठबन्धनका गतिविधि भइरहेका बेला मंलगवार नेकपा एमाले सुर्खेत र नेकपा माओवादी केन्द्र सुर्खेतले जिल्ला स्तरिय संयुक्त कार्यकर्ता भेलाको आयोजना गरेका हुन् ।…

पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहीनता अन्त्य गर्न सरोकारवाला प्रतिवद्ध

पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहीनता अन्त्य गर्न सरोकारवाला प्रतिवद्ध

कात्तिक १४ । सुर्खेतका सरोकारवालाले पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहीनता अन्त्यका लागि प्रतिवद्ध रहेको बताएका छन् । मंलगबार वीरेन्द्रनगरमा फ्रिडम फोरम नेपालले आयाजना गरेको पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहीनता अन्त्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।   मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय…

पूर्व सभासद ढुंगेल जेल चलान

पूर्व सभासद ढुंगेल जेल चलान

१४ कात्तिक । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।   प्रहरीले मंगलबार बिहान ललितपुरको सातदोबाटोबाट उनलाइ पक्राउ गरी अपरान्ह काठमाडौं जिल्ला अदालतमा…

खेल पत्रकार मञ्च सुर्खेतमा अधिकारी

१३ कात्तिक । पत्रकारिता मार्फत खेल क्षेत्रको विकास गर्ने उदेश्यले सुर्खेतमा खेल पत्रकार मञ्च गठन गरिएको छ । मञ्चको अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् । प्रदेश नं. ६ को संभावित राजधानी सुर्खेतमा सोमबार आयोजित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको भेलाबाट उक्त मञ्च…

छुट्टाछुट्टै सडक दुर्घटनामा १६ को मृत्यु : १२ घाइते

छुट्टाछुट्टै सडक दुर्घटनामा १६ को मृत्यु : १२ घाइते

१३ कात्तिक । सोमबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।    सोमबार बिहान बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका ४ बिरवासमा दुर्घटना भएको हो ।

आचारसंहिता विपरित ३०२ इन्स्पेक्टरको सरुवा

आचारसंहिता विपरित ३०२ इन्स्पेक्टरको सरुवा

१३ कार्तिक । निर्वाचन आचारसंहिता विपरीत सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा गरेको छ । मंसिर १० र २१ मा हुन लागेको प्रतिनिधि र प्रदेशको निर्वाचनको आचारसंहिता लागेको बेला सरकारले यस्तो निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालय…

थापालार्इ टान सगरमाथा पत्रकारिता पुरस्कार

थापालार्इ टान सगरमाथा पत्रकारिता पुरस्कार

१२ कात्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल 'टान' ले पत्रकार भरतबन्धु थापालार्इ सम्मान गरेको छ । टानले आफ्नो ३९ औं साधारणसभा तथा महाधिबेशनको उद्घाटन कार्यक्रममा अनलाइनखबरमा कार्यरत थापालार्इ २५ हजार रूपैयाँको ‘टान सगरमाथा पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो ।   दैलेखमा जन्मिएर काठमाडौंलाई केन्द्र…