Birendranagar Municipality

समाचार

एमाले स्थायी कमिटी बैठक भैंसेपाटीमा, को पर्लान् बन्द सूचीमा ?

एमाले स्थायी कमिटी बैठक भैंसेपाटीमा, को पर्लान् बन्द सूचीमा ?

१२ कात्तिक । आगामी निर्वाचनमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बसीरहेको छ । उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।…

त्रिशुली नदीमा बस खस्दा १९ को मृत्यु

त्रिशुली नदीमा बस खस्दा १९ को मृत्यु

सेरोफेरो११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।   जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाको मृत्यु भए पनि सवैको पहिचान नखुलेको बताए…

छोराको हत्यापछि आत्महत्या

१० कात्तिक । कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।   आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।   घटनास्थलमा…

पत्रकार ओलीमाथि दुव्र्यवहार

पत्रकार ओलीमाथि दुव्र्यवहार

मनिषा केसी/रुकुम ९ कार्तिक । बसको छतमा यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएको फोटो खिचेर सार्वजनिक गरेको भन्दै यातायात व्यवसायी चक्रबहादुर केसीले पत्रकार महासंघ रुकुम सदस्य एवं रेडियो सानीभेरीका समाचारदाता नारायण ओलीमाथि दुव्र्यवहार गरेका छन् । सिस्ने हिमाल बस तथा मिनिबस…

आज छठ, सुर्यको पूजा गरि मनाईदै

आज छठ, सुर्यको पूजा गरि मनाईदै

सेरोफेरो९ कार्तिक । आज  छठ पर्वको मुख्य दिन, सूर्यको पूजा, आरधना र उपासना  गरि मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठको अवसरमा निकै रमझम देख्न पाइन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ । यस पर्वमा…

निर्वाचन सफल बनाउन रुकुमेली दल प्रतिवद्ध

निर्वाचन सफल बनाउन रुकुमेली दल प्रतिवद्ध

मनिषा केसी—रुकुम ८ कार्तिक । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्न रुकुम (पश्चिम) का राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।   सदरमुकाम मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा…

चिनमा 'सि-वाद' विधानमा समावेस

चिनमा 'सि-वाद' विधानमा समावेस

सेरोफेरो७ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्ट्रपति सि जिनपिङको विचारलाई विधानमै ‘सि जिनपिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ।   यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीको पकडलाई संविधानमै संस्थागत गरिदिएको छ।  …

सेवाग्राहीसंग घुस लिने तीन नासु पक्राउ

सेरोफेरो६ कार्तिक । इलाका प्रशासन कार्यालय धरानका तीन जना नायब सुब्बा सेवाग्राहीसँग घुस रकम लिएपछि रंगेहात पक्राउ परेका छन् । सोमवार सेवाग्राहीसँग २० हजार रकम घुस लिदै गर्दा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले रंगेहात पक्राउ गरेको…

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुखमा भुसाल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुखमा भुसाल

सेरोफेरो६ कार्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीर्इओमा युवराज भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सिइओ गोविन्दराज पोख्रेलको राजीनामा स्वीकृत गर्दे भुसाललाइ नयाँ सिईओको रुपमा नियुक्त गरेको हो ।   को हुन् नवनियुक्त सिईओ:

मुख्य सचिवमा रेग्मी नियुक्त

मुख्य सचिवमा रेग्मी नियुक्त

सेरोफेरो६ कार्तिक । मन्त्रिपरिषदको आजको बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।   मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।…