सेरोफेरो ३ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरण मंसिर १० मा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता…
सेरोफेरो ३ कार्तिक । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् । राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ (इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात…
सेरोफेरो३ कार्तिक । आज यमपञ्चकको चौथो दिन घरघरमा गोवद्र्धन पूजा गरि मनाइदैछ । हिन्दुहरुले आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत…
सेरोफेरो२ कार्तिक । नेपाली साहित्यका चम्कीला तारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने जन्मजयन्ती आज पनि उनको व्यत्तित्व र कृतित्वको स्मरण गर्दे…
सेरोफेरो२ कार्तिक । आज यमपञ्चकको तेस्रो दिन धनकी देवी लक्ष्मीको श्रद्धा र भक्तिभावका साथ पूजाआराधना गरी मनाइदै छ । आजकै दिन बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । गाईलाइ पूजा गरी रोटी तथा अन्य परिकारहरु खुवाउने र माला लगाइ पूजा गर्ने…
सेरोफेरो१ कार्तिक । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रयोजनको लागि अलगअलग मतपत्र हुनुपर्ने माग सहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधवार रिट निवेदन उपर सुनुवाइ गर्दे माननीय न्यायधीश दिपकराज जोशी र पुरुषोत्तम…
सेरोफेरो१ कार्तिक । कुकुरलाई भैरवको बाहनको रुपमा लिइन्छ । यमपञ्चकको दोस्रो दिन कुकुरलाइ मिठो परिकार खुवाएर, माला लगाइ पुजा गर्ने चलन छ । परापूर्वकालदेखि कुकुरलाई बर्षको एक पटक पूजा गर्ने चलन छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने कुकुरको…
सेरोफेरो३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गरेका छन् । उनले मंगलवार माओवादी केन्द्रबाट सिफारिस भएका मन्त्रीहरुको जिम्मेवारी खोसेका हुन् । यस संगै माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष…
सेरोफेरो३१ असोज । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्राविधिक विषयलाई उच्च प्राथमिकता दिने बताइएको छ । नेपाल सरकारद्वारा स्वीकृत १० ओटा आङ्गिक क्याम्पसहरुसँग मंगलवार वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयले सो प्रतिवद्धता जनाएको हो । अन्तरक्रिया कार्यक्रममा ५ र…
सेराेफेराे ३१ असोज । अाजबाट तिहार शुरु भएकाे छ । यमपञ्चकको पहिलो दिन मंगलबार कागलाई बिभिन्न परिकार भोजन गराएर देशैभर कागको पूजा गरिएकाे हाे । हिन्दु धार्मिक परम्परा अनुसार यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेकाले कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ । कागलाई…