Birendranagar Municipality

समाचार

जेठ ३१ को निर्वाचन विथोल्ने राजपाको घोषणा

सेरोफेरो १२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमा गरी राजपाले जनसंख्याका आधारमा स्थानीय तहको निर्धारण गर्नुपर्ने, मतदाता मानावलीमा छुटेकाहरुको नाम समावेश लगायतका माग…

पोखरा लेखनाथको मेयरमा एमालेका जिसी विजयी

पोखरा लेखनाथको मेयरमा एमालेका जिसी विजयी

सेरोफेरो जेठ १२, पोखरा । नेपालकै ठुलो महानगर पोखरा लेखनाथको मेयरमा नेकपा एमालेका मानवहादुर जिसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा जिसीले ६० हजार चार सय २३ मत प्राप्त गरी विजयी भएका थिए । उनले नेपाली काँग्रेसका उमेदवार रामजी कुँवरलाई १३ हजार नौ सय…

पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले ल्यायो नीति तथा कार्यक्रम

सेरोफेरो ११ जेठ, काठमाडौँ ।  आर्थिक वर्ष २०७४ र ७५ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बिहिबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको खाका राष्ट्रपति भण्डारी…

ब्याडमिन्टनमा सामनाले दिलाइन सुर्खेतलाई पहिलो पदक

ब्याडमिन्टनमा सामनाले दिलाइन सुर्खेतलाई पहिलो पदक

सेरोफेरो १० जेठ, नेपालगञ्ज । सामना भट्टराईले ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतलाई पहिलो पटक पदक दिलाएकि छिन् । जिल्ला समन्वय समिती बा“केको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघ वाँकेको सहकार्यमा जेष्ठ ८ देखी १० गते सम्म नेपालगञ्जमा डिडिसी कप…

गरिव परिवारमा दशैँ आयो–नगर प्रमुख

गरिव परिवारमा दशैँ आयो–नगर प्रमुख

सेरोफेरो १० जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देव कुमार सुवेदीले आफुहरु गरिवको अविभावक भएको बताएका छन् । वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेतले बुधबार आयोजना गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु र कर्मचारी बिचको परिचयात्मक कार्यक्रममा उनले आवश्यकता र जनचाहना अनुरुप स्रोत साधन…

प्रधानमन्त्रीद्वारा राजिनामा

प्रधानमन्त्रीद्वारा राजिनामा

सेरोफेरो १० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिएका छन् ।   भर्खरै सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गरि सत्ता गठबन्धनमा आफु इमान्दार भएको जिकिर गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधन चार बजे

सेरोफेरो १० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने प्रधानमन्त्रीको तयारी एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि बुधबार बिहानको लागि सारिएको थियो । बिहान ९ बजेका…

नरहरीनाथ गाउँपालिकामा एमालेको जित, एमाले नै प्रदेश नं. ६ को पहिलो दल

नरहरीनाथ गाउँपालिकामा एमालेको जित, एमाले नै प्रदेश नं. ६ को पहिलो दल

सेरोफेरो १० जेठ, सुर्खेत । कालिकोटको नरहरीनाथ गाउंपालिकाको अध्यक्षमा एमालेका धीर बहादुर विष्ट विजयी भएका छन् । उनले कांग्रेसका मीन बहादुर बोगटीलाई २३२ मतले पछि पारेका हुन् । विष्टले दुइ हजार चार सय ६० मत ल्याएका थिए भने…

संसद बैठक बुधवार ११ बजे सम्मका लागि स्थगित

सेरोफेरो९ जेठ काठमाडौँ । आज बोलाइएको संसद बैठक बुधवार ११ बजे सम्मका लागि सारिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका कारण तिन पटक सम्म तोकीएको बैठक बस्न सकेन । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्थानिय तहको संख्या बढाउने…

प्रहरीको गाडी दुर्घटना, १ को मृत्यु, ९ गम्भिर घाइते

प्रहरीको गाडी दुर्घटना, १ को मृत्यु, ९ गम्भिर घाइते

सेरोफेरो  ९ जेठ, सुर्खेत । प्रहरीको ना १ ग ४७६ नम्बरको ‘वान–टन’ जिप मंगलबार दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । प्रहरी सवार उक्त मिनी जिप सुर्खेत दैलेख सडक खण्डमा पर्ने विनपा…