Birendranagar Municipality

समाचार

भेरीगंगामा काँग्रेसका चन्द निर्वाचित

सेरोफेरो५ जेठ, सुर्खेत । भेरीगंगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भुपेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । उनले सात हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका यज्ञप्रसाद ढकालले सात हजार तीन सय ८४ मत पाप्त गरेका थिए ।…

चौकुने गाउँपालिकामा एमाले विजयी

चौकुने गाउँपालिकामा एमाले विजयी

सेरोफेरो ५ जेठ, सुर्खेत । चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धिरबहादुर शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका खड्क बास्पानेलाई चार सय ९७ मत अन्तरले पराजित गरेका छन् । शाहीले तीन हजार दुई सय ४२ मत प्राप्त गरी अध्यक्ष…

पञ्चपुरीमा काँग्रेस विजयी

पञ्चपुरीमा काँग्रेस विजयी

सेरोफेरो ५ जेठ, सुर्खेत । पञ्चपुरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उपेन्द्रकुमार थापा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मान बहादुर विकलाई चार सय दुई मत अन्तरले पराजित गरेका हुन् । थापा नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति हुन् । तत्कालिन सभापति…

वीनपा १० मा एमालेका बुढा विजयी

वीनपा १० मा एमालेका बुढा विजयी

सेरोफेरो ५ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं १० को अध्यक्षमा नेकपा एमालेका रत्नबहादुर बुढा प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काँग्रेसका रविन्द्रजंग शाहीलाइ दुई सय ५८ मत अन्तरले पराजित गरेका हुन् ।   एमालेका बुढाले एक हजार तीन सय ६४ मत प्राप्त…

आचारसंहिता विपरित निर्वाचनमा वालवालिकाको प्रयोग

सीता वली ५ जेठ, सुर्खेत । बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनको क्रममा सुर्खेतका विभिन्न ठाँउमा वालवालिकालाई प्रयोग गरिएको पाइएको छ । जिल्ला वालकल्याण समिती सुर्खेतका अनुसार विभिन्न ठूला भनिएका राजनीतिक दलले आफ्ना चुनावि गतिविधिमा वालवालिकालाई प्रयोग गरेका हुन् । खासगरी…

वीनपा ९ मा काँग्रेस विजयी : मेयरमा काँग्रेस उप-मेयरमा एमाले अगाडी

सेरोफेरो ५ जेठ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसका सुरेश मानन्धरको प्यानल विजयी भएको छ । उनले नेकपा एमालेका गणेश बहादुर वलीलाइ एक सय ३० मत अन्तरले पराजित गरि वडा अध्यक्षमा विजयी भएका हुन् ।…

वीनपा ८ मा एमाले विजयी

सेरोफेरो४ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ मा एमालेका उमेदवार थम्मप्रसाद गौतम वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका चन्द्रलाल आचार्यलाई एक सय ९५ मत अन्तरले पराजित गरेका थिए । गौतमले आठ सय ९३ मत प्राप्त गरेका छन् भने…

टीकापुर घटनाका दोषीलाइ माफी

टीकापुर घटनाका दोषीलाइ माफी

सेरोफेरो ४ जेठ, काठमाडौं । सरकारले टीकापुर घटनाका दोषीहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।   राज्य पुनःसंरचनाको विषयलाई लिएर २०७२ भदौमा टीकापुरमा विभत्स घटना भएको थियो । थरुहट र अखण्ड सूदुरपश्चिम आन्दोलनका पक्षधरहरुबीच…

वीनपा ७ पनि काँग्रेसको पोल्टामा

सेरोफेरो  ४ जेठ सुर्खेत । वीरेन्द्रनगर ७ मा नेपाली काँग्रेसका ध्रुव चपाई वडा अध्यक्षमा विजयी भएका छन् । उनले नेकपा एमालेका रोम सोमै लाइ पाँच सय ९० मत अन्तरले पराजित गरेका हुन् ।     चपाइले एक हजार ५० मत प्राप्त गरेका छन् भने…

एमाले सल्यानका अध्यक्ष बने वनगाड कुपिण्डेका मेयर

एमाले सल्यानका अध्यक्ष बने वनगाड कुपिण्डेका मेयर

मिना बुढाथोकी४ जेठ, सल्यान । नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुन वनगाड कुपिण्डे नगरपालिकाको मेयरमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटव्युरो सदस्य कर्ण बहादुर बुढाथोकीलाई ९३ मतान्तरले पराजित गर्दै पुन मेयेर बनेका हुन । उनले ५ हजार…