सेरोफेरो८ जेठ काठमाडौँ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले विराटनगर र विरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गरेको छ। बैठकले नयाँ २२ स्थानिय तह समेत थप्ने निर्णय गरेको छ । अव स्थानिय तहको संख्या ७६६ पुगेको छ । आज बसेको मन्त्रिपरिषद्…
सेरोफेरो८ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन । साथै उनिहरुले पदभारग्रहण समेत गरेका छन् । नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र १६ वटै वडाका अध्यक्षहरुलाई…
सेरोफेरो ७ जेठ, काठमाडौं । मन्त्रिपरिषदले यसअघिका सरकारले नियुक्त गरेका पदाधिकारीलाई धमाधम बर्खास्त गर्दैछ । बर्खास्त गर्ने मनसाय राखी काम चित्तबुझ्दो नभएको भन्दै सरकारले राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललाई स्पष्टीकरण सोधेको छ । उनले दिएको जवाफ चित्त नबुझेको भन्दै सरकारले २४ घण्टाभित्र…
सेरोफेरो६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको अन्तिम मतपरिणाम शनिबार सार्वजनिक भएको छ । नेपाली काँग्रेसका देवकुमार सुवेदीले १४ हजार चार सय पाँच मत पाई मेयर पदमा विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत र नेकपा…
सेरोफेरो६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ मा नेकपा एमालेका पुनबहादुर पुलामीको प्यानल विजयी भएको छ । पुलामीले तीन सय ९९ मत पाएका थिए भने उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका रुद्रबहादुर खत्रीले तीन सय ४२ मत प्राप्त गरेका थिए । नेकपा माओवादी…
सेरोफेरो ६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १४ मा नेकपा माओवादी केन्द्रका टोपबहादुर दर्लामी निर्वाचित भएका छन् । उनी चार सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् । दर्लामीले नेकपा एमालेका रामबहादुर गाहालाई ८१ मतले पराजित गरेका थिए । वीनपाका…
सेरोफेरो ६ जेठ सुर्खेत । वीरेन्द्रनगर १३ को वडा अध्यक्षमा नेकपा एमालेका भुपेन्द्र दर्लामी विजयी भएका छन् । दर्लामीले नेपाली काँग्रेसका हिरालाल आचार्यलाइ दुई सय २० मत अन्तरले पराजित गरेका हुन् । दर्लामीले एक हजार १३ मत प्राप्त गरेका छन् भने आचार्यले सात…
सेरोफेरो६ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकालाई आफ्नो पोल्टामा पारेको छ । राजधानी काठमाडौंसंग जोडिएको उक्त नगरपालिकामा मेयर, उपमेयर, १० वडाका अध्यक्ष र ५० सदस्यसहित उसले एकलौटी जित हासिल गरेको हो । नेमकिपाका महासचिव समेत रहेका…
सेरोफेरो६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा मतगणना जारी छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार गत बैशाख ३१ गते मतदान भएको थियो । निर्वाचन आयोगले सोही दिनबाट मतगणना गर्न सकिने भनेतापनि सर्वदलीय बैठकले जेठ १ देखि मतगणना शुरु गर्ने निर्णय गरेको…
सेरोफेरो५ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा नेकपा एमालेका नन्दलाल शर्माको प्यानल निर्वाचित भएको छ । शर्माले एक हजार चार सय ५६ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका कुलबहादुर खत्रीले एक हजार…